आशिकाले बैंकको भल्ट फोरी रकम चोरेको आरोप लगाएका वडा अध्यक्ष भन्छन् : ‘मेरो संलग्नता थिएन, उल्टै मिडियाबाजी गरियो’
बुधबार, भदौ १७, २०८३
वडा अध्यक्ष अधिकारीले बाढीपहिरोका क्रममा बैंकको भल्ट फेला परेको घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आफूले नै उक्त रकमबारे प्रहरीलाई सबैभन्दा पहिले जानकारी गराएको बताएका छन्।
साताको लोकप्रिय

