भोटेकोशी–रसुवा बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’
शुक्रबार, असोज १६, २०८३
सरकारको राजस्व संकलन गर्ने जिम्मा पाएर रसुवास्थित कार्यक्षेत्रमा खटिएका भन्सारका काबिल कर्मचारीहरू अकल्पनीय विपत्तिले गुमाउनुपरेको भन्दै उनले दुःख व्यक्त गरे ।
भोटेकोशी बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला
शुक्रबार, असोज ९, २०८३
साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
शवसमेत नभेटिएपछि कुशको शरीर बनाएर सिन्धुलीका नौ जनाको अन्तिम बिदाइ
शुक्रबार, असोज २, २०८३
त्यो बिदाइमा आफ्ना मान्छेको पार्थिव शरीर थिएन । थियो त केवल कुशबाट बनाइएको प्रतीकात्मक शरीर ।
भोटेकोशी बाढी अपडेट : १ हजार ४०९ जनाको शव फेला
बिहीबार, असोज १, २०८३
नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४०७ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
बाढीमा विदुर–१ का ८५ नागरिक गुमाएपछि वडा अध्यक्ष रञ्जितको अपिल : ‘यो दुःखको घडीमा सबै एकजुट बनौँ’
बुधबार, भदौ २४, २०८३
वडा अध्यक्ष रञ्जितले सामाजिक सञ्जालमार्फत सम्पूर्ण वडावासीलाई सम्बोधन गर्दै बाढीबाट ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
रसुवा बाढीपीडितका लागि यूवाईएन मेलम्चीको ४६ हजार बढी सहयोग
शनिबार, भदौ २०, २०८३
देश तथा विदेशमा रहेका नेपालीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको यूवाईएनले जनाएको छ।
रसुवा बाढीमा मानवीय क्षति १२३४, १३ हजारभन्दा बढीको उद्धार
शुक्रबार, भदौ १९, २०८३
प्राधिकरणका अनुसार बाढीपछि हालसम्म १३ हजार ९५ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले ४ हजार १५७, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरीले ४ हजार ५७० जनाको उद्धार गरेका छन्।
११४ नेपाली तातोपानी नाकाबाट स्वदेश फर्किए
बिहीबार, भदौ १८, २०८३
बाढीका कारण रसुवागढी नाका र पासाङल्हामु राजमार्ग अवरुद्ध भएपछि केरुङ पुगेका नेपाली उतै अलपत्र परेका थिए। उनीहरूमध्ये अधिकांश सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका नागरिक रहेका छन्।
अझै ४ हजार ८६७ जना बेपत्ता
बिहीबार, भदौ १८, २०८३
फेला परेका शवमध्ये ३८ बालक, ४४ बालिका, २४८ महिला र ४१६ पुरुष रहेका छन्। यस्तै ४२८ जनाको आंशिक अंग र ७८ जनाको शव सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
टनेलमा फसेकाको उद्धार चुनौतीपूर्ण, यस्तो विपत्ति विश्वमै फरक : प्रधानमन्त्री शाह
बुधबार, भदौ १७, २०८३
बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री शाहले विश्वका विभिन्न देशमा टनेलमा विपत्ति आउँदा पहिरो पन्छाएर उद्धार गर्ने विशेषज्ञ र प्रविधि उपलब्ध भए पनि अहिलेको अवस्था त्यसभन्दा फरक रहेको बताए।
हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार
बुधबार, भदौ १७, २०८३
सेनाका अनुसार धुन्चे, कोलोनी, बेत्रावती र त्रिशूली–३एमा गरी २ हजार ५ सय केजी राहत सामग्री हवाई माध्यमबाट ढुवानी गरिएको छ ।
‘यो पागलपन रोक्नुपर्छ’ भन्ने गुटेरेसको त्यो अभिव्यक्ति र भोटेकोशीको बाढी
मंगलबार, भदौ १६, २०८३
न्यायको माग अब यी प्रतिबद्धतालाई स्थानीय तहसम्म चाँडो र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकताको रूपमा देखा परिरहेको छ ।
साताको लोकप्रिय

