Harsamaya
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओली
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओली रकम बुझ्दै अध्यक्ष ओलीले विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए । 
भोटेकोशी बाढी : ७८८ जनाको मृत्यु, ३४ जनाको मात्र सनाखत
भोटेकोशी बाढी : ७८८ जनाको मृत्यु, ३४ जनाको मात्र सनाखत शवको अवस्था बिग्रिँदै गएपछि प्रहरीले औँठाछाप, पाँच थान फोटो, मुचुल्का तथा शरीरमा रहेका ट्याटु, कोठी र अन्य विशेष चिन्हको अभिलेख राखेर शव जमिनमुनि सुरक्षित भण्डारण गरिरहेको जनाएको छ।
गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि
गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि उक्त शवबाट आवश्यक डिएनए स्याम्पल लिएर अन्त्येष्टि गरेको उनले जानकारी दिए । पर्याप्त व्यवस्थित शवगृह नहुँदा शव बिग्रने, गन्हाउने र रोगसमेत फैलने हुँदा व्यवस्थापनका लागि अन्त्येष्टि गर्नु परेको उनले बताए । 
भोटेकोशी बाढी पीडितलाई सुदुरपश्चिम सरकारको २ करोड सहयोग
भोटेकोशी बाढी पीडितलाई सुदुरपश्चिम सरकारको २ करोड सहयोग मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट भोटेकोशी बाढी पीडितको लागि राहत स्वरुप २ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो। 
पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो पोखराका सरकारी तथा निजी अस्पतालमा गरी ८८ शव व्यवस्थापनको  क्षमता छ । 
 २८८ जना भारतीय सम्पर्कविहीन
 २८८ जना भारतीय सम्पर्कविहीन जयसवालले विपद्पछि भारतको सहयोगस्वरूप राहत सामग्री बोकेका दुईवटा विमान नेपाल पठाइएको पनि बताए। प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको उनले बताए।
मृतकको कानबाट मुन्द्रा चोरी गर्ने दुई जना पक्राउ
मृतकको कानबाट मुन्द्रा चोरी गर्ने दुई जना पक्राउ घटनासँग सम्बन्धित भिडियो यसअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियोमा मृतकको शवबाट कानको मुन्द्रा निकालिएको देखिएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।
भोटेकोशी बाढीपीडितका लागि इन्द्रावती गाउँपालिकाले १० लाख दिने
भोटेकोशी बाढीपीडितका लागि इन्द्रावती गाउँपालिकाले १० लाख दिने त्यसैगरी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा विद्यालय कर्मचारीबाट एक दिनको पारिश्रमिक सहयोग गर्ने निर्णयसमेत गरिएको छ।
रसुवा बाढी : मधेश प्रदेशका ३० जना सम्पर्कविहीन, दुई जनाको उद्धार (विवरणसहित)
रसुवा बाढी : मधेश प्रदेशका ३० जना सम्पर्कविहीन, दुई जनाको उद्धार (विवरणसहित) यस्तै पर्सामा बस्दै आएका हेटौँडाका उकेश दंगोल, अभिषेक बास्तोला, घनश्याम बास्तोला, सिन्धुलीका संजय तामाङ र पालुङका आकाश तामाङको पनि खोजी भइरहेको छ ।
रसुवा बाढी : १ हजार ३०० भन्दा बढी सवारीसाधनमा क्षति
रसुवा बाढी : १ हजार ३०० भन्दा बढी सवारीसाधनमा क्षति महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार बाढीमा करिब ६०० मालवाहक, ३०० यात्रुवाहक र भन्सारमा जाँचपासका लागि राखिएका ४०० सवारीसाधनमा क्षति पुगेको छ।
Weather Update