Harsamaya
उदयपुरमा टिपरबाट १९९ किलोभन्दा बढी गाँजा बरामद, चालक पक्राउ
उदयपुरमा टिपरबाट १९९ किलोभन्दा बढी गाँजा बरामद, चालक पक्राउ विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
सर्लाहीमा ३०० किलो गाँजा बरामद
सर्लाहीमा ३०० किलो गाँजा बरामद प्रहरी पुग्दा घरधनी बिजन पटेल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
झापाको बिर्तामोडमा ५२८ ग्राम गाँजासहित महिला पक्राउ
झापाको बिर्तामोडमा ५२८ ग्राम गाँजासहित महिला पक्राउ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार महतोको घरमा लागूऔषध गाँजा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार राति प्रहरी टोलीले उनको घरमा जाँच गरेको थियो ।
Weather Update