निर्मल पुर्जा र उनको टोलीका तीन सदस्यको शव आधार शिविर ल्याइयो
बुधबार, साउन २०, २०८३
जुलाई ३०मा हिमपहिरो गएको थियो, जसले गर्दा विश्वको अग्लो हिमालमध्ये एक ब्रोड पिकमा ४३ वर्षीय नेपाली पर्वतारोही पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तरराष्ट्रिय अभियानसँग सम्पर्क विच्छेद भएको थियो । उनको कम्पनीले कोही पनि जीवित नभएको पुष्टि गरेको छ ।
शोकमा ‘निम्सदाई’को जन्म गाउँ : नयाँ घर बनाउने सपना अधुरै
सोमबार, साउन १८, २०८३
अन्नपूर्ण आधार शिविरमा भरियाका लागि आश्रयस्थल निर्माण गर्ने योजना पनि उनले बनाएका थिए ।
विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा
आइतबार, साउन १७, २०८३
निम्सदाई विश्व पर्वतारोहण क्षेत्रमा सन् २०१९ मा चर्चाको शिखरमा पुगे । उनको ‘प्रोजेक्ट पोसिबल’ अन्तर्गत उनले विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरे ।
को हुन् निर्मल पुर्जा ?
शनिबार, साउन १६, २०८३
ब्रड पिक आरोहणपछि उनले विश्वका १४ वटै ८,००० मिटरभन्दा अग्ला हिमाल दोस्रो पटक आरोहण गर्ने पहिलो व्यक्ति बन्ने लक्ष्यसहित चो ओयुतर्फ जाने योजना सार्वजनिक गरेका थिए। तर उनको सपना अधुरै रह्यो ।
ब्रड पिक हिमपहिरोमा निर्मल पुर्जाको मृत्यु भएको पुष्टि
शनिबार, साउन १६, २०८३
कम्पनीले निर्मल पुर्जालाई पर्वतारोहण क्षेत्रका महान् आरोही, लाखौं मानिसका प्रेरणास्रोत र साहस, विनम्रता तथा अटल आत्मविश्वासका प्रतीकका रूपमा स्मरण गरेको छ।
पाकिस्तानमा सम्पर्कविहीन भएका नेपाली आरोहीहरूको खोजी जारी
शुक्रबार, साउन १५, २०८३
खोज तथा उद्धार अभियानमा सहयोग गर्न पठाइएको हो।
ब्रड पिक हिमालमा हिमपहिरो जाँदा पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएका हुन् ।
साताको लोकप्रिय

-1785582839.jpg)