प्रधानमन्त्री स्वयं सदाचार पालनमा चुकेका छन् : सांसद घिमिरे
सोमबार, साउन २५, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूले अरूलाई सदाचार सिकाउनुअघि आफू त्यसप्रति प्रतिबद्ध छौँ कि छैनौँ भनेर आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ थियो ।
औषधि लिमिटेडदेखि नेपाल एयरलाइन्ससम्म सकारात्मक नतिजा देखिन थालेको प्रधानमन्त्री शाहको दाबी
शनिबार, साउन २३, २०८३
शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले समयदेखि बन्द रहेका तथा घाटामा सञ्चालन हुँदै आएका सरकारी उद्योग तथा संस्थानहरूमा सुधारका संकेत देखिन थालेको दाबी गरे ।
‘म संघीयताविरोधी होइन, मेरो सरकारबाट संघीयता खारेज हुँदैन’ : प्रधानमन्त्री बालेन्द्र शाह
शुक्रबार, साउन १५, २०८३
उनका अनुसार सुनसरी, देवानगञ्जलगायतका स्थानमा भएका अप्रिय घटनाको बारेमा छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्दता पनि प्रधानमन्त्री शाहले गरेको अध्यक्ष महतोले जानकारी दिए।
बढ्दो हिंसापछि राष्ट्रपति सक्रिय, प्रधानमन्त्री शाहलाई शीतलनिवास बोलाएर लिए जानकारी
बिहीबार, साउन १४, २०८३
परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकारका प्रयासबारे जानकारी लिएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले दिए शान्ति, संयम र सद्भावको सन्देश [भिडियोसहित]
बिहीबार, साउन १४, २०८३
सुनसरीको देवानगञ्ज, सिरहा लगायतका क्षेत्रमा भएका हिंसात्मक घटनापछि प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेका छन्।
प्रधानमन्त्रीले लिए सुनसरीमा भएको घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ
बुधबार, साउन १३, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् ।
निर्यातजन्य उद्योगका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
शुक्रबार, साउन ८, २०८३
प्रधानमन्त्री शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायमा आबद्ध नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ र नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिहरूलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएका थिए ।
साताको लोकप्रिय

