गणेश नेपालीको मृत्युमा राज्यको कमजोरी छ : गणेश कार्की
शुक्रबार, असार २६, २०८३
‘यो देशमा दिनमा १८ जना मान्छेले आत्महत्या गर्छन् भनिन्छ। त्यसको कारण कानुन हो, समाज हो, राज्य हो, मनोसामाजिक अवस्था हो वा मानसिक स्वास्थ्यसँग सम्बन्धित विषय हो—यसमा छलफल आवश्यक छ,’ उनले भने।
साताको लोकप्रिय

