Harsamaya
युवामा बढ्दो निराशाको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ : सांसद राई (भिडियोसहित)
युवामा बढ्दो निराशाको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ : सांसद राई (भिडियोसहित) मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले त्रिपुरेश्वरमा बसमा आगो लगाएर आत्मदाह गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पछिल्ला घटनाले सरकारलाई गम्भीर प्रश्न उठाएको बताए।
‘ढुंगा बोल्छ, मान्छे बोल्दैन’भन्दै प्रधानमन्त्रीमाथि सांसद राईको आक्रोश
‘ढुंगा बोल्छ, मान्छे बोल्दैन’भन्दै प्रधानमन्त्रीमाथि सांसद राईको आक्रोश उनले प्रधानमन्त्रीले विगतमा काठमाडौं महानगरपालिकाको मेयर हुँदा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई स्मरण गर्दै वर्तमान अवस्थामा त्यसले आफूलाई चिन्तित बनाएको बताए ।
सुकुम्बासीमाथि डोजर चलाउँदा संविधान प्रदत्त अधिकारको ख्याल गरिएन : सांसद राई
सुकुम्बासीमाथि डोजर चलाउँदा संविधान प्रदत्त अधिकारको ख्याल गरिएन : सांसद राई उनले भूमिहीन तथा सुकुम्बासीमाथि डोजर चलाउँदा बालबालिका, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको अवस्थाप्रति सरकारले कुनै संवेदनशीलता नदेखाएको आरोप लगाए।
Weather Update