अल्टिमा लाइफस्टाइलको फ्रेन्चाइज शोरुम अब जनकपुरधाममा
बुधबार, असार १७, २०८३
कालले अल्टिमा लाइफस्टाइएले गुणस्तरीय अडियो उत्पादन, स्मार्टवाच, नेकब्यान्ड, ब्लुटुथ स्पिकर, चार्जर, डाटा केबल तथा अन्य मोबाइल एक्सेसरिज उचित मूल्यमा उपलब्ध गराउँदै आएको बताए । कम्पनीका सबै आधिकारिक उत्पादनमा कम्पनीको वारेन्टी र ग्यारेन्टी सुविधा रहने भएकाले ग्राहकले विश्वसनीय सेवा प्राप्त गर्ने उनको भनाइ छ ।
साताको लोकप्रिय

