Harsamaya
काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की
काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले संघीय राजधानी काठमाडौं राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक तथा पर्यटकीय गतिविधिको प्रमुख केन्द्र भएकाले महानगर प्रहरीको जिम्मेवारी विशिष्ट रहेको बताए ।
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्भीर असर (भिडियोसहित)
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्भीर असर (भिडियोसहित) छलफलमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले डिपफेक, ब्ल्याकमेलिङ, साइबर स्क्यामिङ तथा यौन दुरुपयोगसँगै डिजिटल वित्तीय ठगीका घटना बढ्दै गएको बताइन् ।
लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की
लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की शुक्रबार गृहमन्त्रालयमा अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लागुऔषध नियन्त्रण कानुन कार्यान्वयनको मात्र विषय नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती भएको बताए।
Weather Update