Harsamaya
व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे (भिडियोसहित)
व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे (भिडियोसहित) नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनको सरगर्मी बढेसँगै अन्जन श्रेष्ठ समूहबाट वस्तुगततर्फका उपाध्यक्ष उम्मेदवार शिवप्रसाद घिमिरेले आफ्नो स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
निजी क्षेत्रको मनोबल उकास्न र ‘दोस्रो चरणको आर्थिक सुधार’का लागि मेरो उम्मेदवारी : हेमराज ढकाल [भिडियो]
निजी क्षेत्रको मनोबल उकास्न र ‘दोस्रो चरणको आर्थिक सुधार’का लागि मेरो उम्मेदवारी : हेमराज ढकाल [भिडियो] ढकालले विगतको कार्यकालमा कोभिडपछिको प्रतिकूल अवस्थामा पनि निजी क्षेत्रको हकहितका लागि ४० वटाभन्दा बढी कानुन संशोधनमा भूमिका खेलेको स्मरण गर्दै भने,‘हामीले अख्तियारको निजी क्षेत्रमा प्रवेश रोक्नेदेखि नीतिगत स्थिरताका लागि सांसदहरूसँगको निरन्तर संवादसम्मका धेरै काम ग¥यौं । तर अझै धेरै काम बाँकी छन । विशेषगरी बजेटमा समावेश भएको क्रेडिट रिकभरी एक्टको...
जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघद्वारा सरकारलाई आग्रह
जेनजी आन्दोलनमा भएको लुटपाट र तोडफोडबारे छानबिन गर्न महासंघद्वारा सरकारलाई आग्रह नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमाथि प्रहार भयो : अन्जन श्रेष्ठ (भिडियोसहित)
जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमाथि प्रहार भयो : अन्जन श्रेष्ठ (भिडियोसहित) उद्योग वाणिज्य महासंघका वरिष्ठ अध्यक्ष अन्जन श्रेष्ठले जेनजी आन्दोलनको नाममा निजी क्षेत्रमाथि प्रहार भएको बताएका छन् ।
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा प्रख्यात व्यवसायी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
नेपालमा लगानी र आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई महासंघ अध्यक्ष ढकालको आग्रह
नेपालमा लगानी र आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई महासंघ अध्यक्ष ढकालको आग्रह नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र स्पेनबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्न स्पेनिस व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
“एलडीसी” स्तरोन्नति पछि बलियो साझेदारी र जलवायुमैत्री वित्तीय करणको आवश्यकतामाथि महासंघ अध्यक्ष ढकालको जोड
“एलडीसी” स्तरोन्नति पछि बलियो साझेदारी र जलवायुमैत्री वित्तीय करणको आवश्यकतामाथि महासंघ अध्यक्ष ढकालको जोड अध्यक्ष ढकालले सन् २०२६ मा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति हुने विषय नेपालका लागि उपलब्धिसँगै चुनौतीपूर्ण रहेको पनि बताए । उनले नेपालको एलडीसी स्तरोन्नति लागि तीन मापदण्डमध्ये दुई पूरा भएको भए पनि प्रति व्यक्ति आय स्तर र जलवायु परिवर्तनको प्रभावप्रति उच्च जोखिममा रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, निजी क्षेत्र मैत्री वातावरण बनाउन प्रतिवद्ध
प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, निजी क्षेत्र मैत्री वातावरण बनाउन प्रतिवद्ध नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा हालै कार्यान्वयनमा आएका निजी क्षेत्रसँग सम्बद्ध व्यवस्थाहरूमा सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् ।
आर्थिक सुधारका लागि खुला अर्थतन्त्रको विस्तार आवश्यक : अध्यक्ष ढकाल (भिडियोसहित)
आर्थिक सुधारका लागि खुला अर्थतन्त्रको विस्तार आवश्यक : अध्यक्ष ढकाल (भिडियोसहित) नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि यसपटकको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । 
भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव
भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव निजी क्षेत्रले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउन सुझाव दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आज ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथिको छलफलका क्रममा निजी क्षेत्रका सरोकारवालाले भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट हटाउनुपर्ने, कर्मचारीको तजबिजी अधिकार कटौती गर्नुपर्नेलगायतका सुझाव दिएका छन् । 
Weather Update