भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
शुक्रबार, भदौ १९, २०८३
पार्ने किसिमका तस्वीर तथा भिडियो सम्प्रेषण नगर्न आमसञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशन
बुधबार, साउन १३, २०८३
सञ्चार मन्त्रालयमा आज आयोजित अन्तर निकाय छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायतका पदाधिकारीहरु उपस्थित थिए ।
चलचित्र क्षेत्रमा नयाँ बिहानीको अनुभूति गराउनुपर्छ : मन्त्री डा तिमिल्सिना (भिडियोसहित)
मंगलबार, असार १६, २०८३
मन्त्री तिमिल्सिनाले सरकारले जनताले चाहेको परिवर्तनलाई व्यवहारमा उतार्न निरन्तर आत्मसमीक्षा गरिरहेको उल्लेख गर्दै चलचित्र विकास बोर्डले पनि हरेक दिन आफ्नो भूमिकाबारे समीक्षा गर्नुपर्ने बताए ।
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : मन्त्री तिमिल्सिना
बुधबार, असार ३, २०८३
मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रतामाथि कसैले कुनै कदम उठाएको भए सरकारले त्यसविरुद्ध आवश्यक कारबाही गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
जनताको पैसाले चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ : सञ्चारमन्त्री (भिडियोसहित)
बुधबार, जेठ २०, २०८३
मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा मन्त्री तिमिल्सिनाले लोककल्याणकारी विज्ञापनको नाममा राज्यको ढुकुटीको दुरुपयोग भइरहेको हुनसक्ने भन्दै यसमा गम्भीर प्रश्न उठाएका हुन्।
साताको लोकप्रिय

