सहीद परिवारलाई सुनारको सान्तवना : ‘तिम्रो छोराले गोली खाएर देशले सिटामोल खान पायो’
मंगलबार, भदौ २३, २०८३
उनले शहीद परिवारलाई सम्बोधन गर्दै भने, ‘तिम्रो छोरो ढल्यो, यो देश उठ्यो। तिम्रो छोराले गोली खाएर यो देशले सिटामोलको गोली खान पाएको हो।’
प्रहरी प्रमुखसँग मेरो व्यक्तिगत विवाद छैन - खगेन्द्र सुनार
शुक्रबार, भदौ ५, २०८३
उनले मिडियाले दुई पक्षको विवाद भन्दै अनावश्यक प्रचार गरेकोमा आपत्ति जनाए । उनले रास्वपाको जन्म नै अराजकता र बेथितिको अन्त्य गर्दै सुशासन र भ्रष्टाचार विरुद्ध लड्नका लागि भएको धारणा राखे ।
आईजीपीलाई खगेन्द्र सुनारको चुनौती : आरोप गलत लागे अदालत जानू, कठघरामा उभिएर जवाफ दिन तयार छु
बिहीबार, भदौ ४, २०८३
उनले आफ्नो मानमर्दन भएजस्तो लागे अदालत गएर मुद्दा हाल्न चुनौती दिए । उनले सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न नपाइने बताए ।
निर्वाचन प्रहरीको पोसाक खरिदमा छानबिन समिति गठन गर्न सांसद सुनारको माग (भिडियोसहित)
बुधबार, साउन २७, २०८३
उनले तत्काल छानबिन समिति गठन गरी आरोपित व्यक्तिहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्ने माग गरे । तत्कालीन गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकलाई जिम्मेवारीबाट हटाएर निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने उनको भनाइ छ ।
गरिब र दलितको नाममा भ्रष्टाचार स्वीकार्य छैन : खगेन्द्र सुनार (भिडियोसहित)
मंगलबार, साउन १९, २०८३
उनले उक्त छात्रावास निर्माणमा लाखौंदेखि करोडौं रुपैयाँसम्म सरकारी लगानी भए पनि संरचना हालसम्म प्रयोगविहीन अवस्थामा रहेको दाबी गरे । छात्रावास अहिले पनि खण्डहरजस्तै अवस्थामा रहेको र त्यसबाट लक्षित समुदायले लाभ लिन नसकेको उनको भनाइ थियो ।
अन्तर्राष्ट्रिय रुपमै लाज हुनेगरी संसदीय पत्रकारहरुको हरिबिजोग छ : सांसद खगेन्द्र सुनार
सोमबार, जेठ ४, २०८३
त्यस्तै,उनले संसदभवन बाहिर देखिएको पत्रकारलाई पानी पर्दा क्यामेरा लुकाउन र घाम लाग्दा टाउको लुकाउन हम्मेहम्मे हुने अवस्था अन्तर्राष्ट्रिय जगतमा पनि लाजै हुने विषय रहेको बताए ।

