Harsamaya
‘महाभारत’ हेर्न छुटाउनुभयो भने पछुताउनु होला (भिडियोसहित)
‘महाभारत’ हेर्न छुटाउनुभयो भने पछुताउनु होला (भिडियोसहित) महाभारतका अनुसार एकलव्य वनवासी राजकुमार थिए । उनले धनुर्विद्या सिक्न द्रोणाचार्योमा गए । द्रोणाचार्यले उनलाई शिष्यका रूपमा स्वीकार गरेनन् । त्यसपछि एकलव्यले द्रोणाचार्यको माटोको मूर्ति बनाएर मनैमन गुरु माने र आफैं अभ्यास गर्दै अत्यन्त कुशल धनुर्धर बने ।
कान्तिपुर ‘थिएटर’मा ‘महाभारत’
कान्तिपुर ‘थिएटर’मा ‘महाभारत’ भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गरेका छन्
कान्तिपुर थिएटरमा जेठ १४ देखि ‘महाभारत’मञ्चन हुने
कान्तिपुर थिएटरमा जेठ १४ देखि ‘महाभारत’मञ्चन हुने नाटकको निर्देशन नविन भट्टले गर्दैछन्। निर्माण टोलीका अनुसार ‘महाभारत’ निर्माणमा पर्दाअगाडि र नेपथ्यमा गरी ५० भन्दा बढी कलाकार तथा रंगकर्मी संलग्न रहेका छन्।
Weather Update