सर्लाहीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
बिहीबार, वैशाख ३१, २०८३
गए राति करिब ११:१५ बजेको समयमा गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ९६७० नम्बरको बसले पैदल हिँडिरहेका अन्दाजी ३५ वर्षका पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
साताको लोकप्रिय

-1759029845.jpg)