प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो
शनिबार, वैशाख १९, २०८३
भवन निर्माणको लागि जग खन्ने क्रममा ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक वटा बोतल बम फेला परेको उनले बताए ।
साताको लोकप्रिय

