डा बाबुराम भट्टराईद्वारा नेसपा नयाँ शक्तिको अध्यक्ष पद त्याग
बुधबार, असोज ८, २०८२
आज बसेको नेसपा (नयाँ शक्ति)को केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष डा भट्टराईले गरेको पदत्यागको प्रस्ताव केन्द्रीय समितिद्वारा स्वीकृत गरेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिनुभयो ।

लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठूलो चुनौती : डा. भट्टराईले
बिहीबार, भदौ ५, २०८२
उनले लेखेका छन्,‘ नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु नेपाली राष्ट्रिय हितकानिम्ति गम्भीर चिन्ता र चासोको विषय हो।
![रविलाई भेटेपछि अध्यक्ष भट्टराईले भने: ‘कारागारमा पत्रपत्रिका समेत पढ्न दिइदो रहेनछ’ [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/1600X900/Baburam-bhattrai-1754555360.jpg)
रविलाई भेटेपछि अध्यक्ष भट्टराईले भने: ‘कारागारमा पत्रपत्रिका समेत पढ्न दिइदो रहेनछ’ [भिडियोसहित]
बिहीबार, साउन २२, २०८२
उनले जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुने बताउँदै रविलाई कारागारमा पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको बताए ।

तीन दलका तीन नेताहरुको चर्तिकला झन् बढी नाङ्गिदै छः अध्यक्ष भट्टराई
बिहीबार, जेठ २९, २०८२
उनले भने, ‘अहिले जसरी उनीहरूले एकअर्काका खुट्टा तानातान गरेर पोल खोला खोल गरिरहेका छन् आगामी दिनमा त्यो झन् बढ्दै जानेछ र यो मुख्य तीन दलका तीन नेताहरूको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदैछ । त्यस अर्थमा यो बृहत् नयाँ वैकल्पिक शक्तिहरूको ध्रुवीकरणको प्रक्रिया पनि आगामी दिनमा अगाडि बढेर जान्छ ।’

ठूला छिमेकी मुलुकको अर्थतन्त्रसँग लय मिलाउने बेला आयो : भट्टराई
शुक्रबार, जेठ ९, २०८२
शुक्रबार ‘अर्थदृष्टिः अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन समारोहमा उनले नेपाल गरिबी, बेरोजगारी लगायतको दुश्चक्रमा परेको भन्दै छिमेकमा भएको ठूलो अर्थतन्त्रसँग लय मिलाएर अगाडि बढ्ने हो भने त्योबाट माथि उठ्न सक्ने सम्भावना रहेको बताए ।

द्वन्द्वपीडितले झपारेपछि कार्यक्रम नसकिदै बाहिरिएका थिए भट्टराई
बिहीबार, जेठ ८, २०८२
पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध भएपछि भट्टराई कार्यक्रमको बीचबाटै बाहिरिएका थिए ।

१९ बर्षसम्म द्वन्द्व पीडितका मुद्दालाई थाँती राख्नु सामान्य कुरा होइन - डा.भट्टराई (भिडियोसहित)
बिहीबार, जेठ ८, २०८२
यस्तै, उनले शान्ति सम्झौताको बेला बेपत्ता भएको विषयलाई ६० दिनभित्र दुवै पक्षले सार्वजनिक गर्ने भनिएपनि आजसम्म त्यो पूरा नभएको बताए ।

राजतन्त्र ‘भूत’ हो - बाबुराम भट्टराई
शनिबार, चैत ९, २०८१
शनिबार जनकपुरमा पार्टीको पहिलो महाधिवेशनको भाव सम्प्रेषण तथा प्रशंसा अभियान उद्घाटन गर्दै भट्टराईले पुराना पार्टीले देशलाई नयाँ उपलब्धि नदिने दाबी गर्दै वैकल्पिक शक्ति एकजुट भएर हिँड्नुपर्ने बताएका हुन्।

समाजवादीको महाधिवेशनमा दोहोरो अंकमा आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा बहस
सोमबार, माघ २८, २०८१
वैदेशिक लगानी भित्र्याउन विद्यमान कानुनी अड्चनमा सुधार गर्दै पुँजीपतिसँग सम्झौताका साथ ठूला पूर्वाधार निर्माण गर्न सकिने भन्दै उनले यसबाट रोजगारी र राजस्व प्राप्त हुने भएकाले प्रोत्साहनको नीति आवश्यक रहेको बताए ।

‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्यो’
शनिबार, पुस २७, २०८१
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
उक्त पार्टीको जिल्ला समन्वय समिति ललितपुरद्वारा आज आयोजित प्रथम महालक्ष्मी नगरभेलामा उनले गरिब र अभावबाट उकास्नु नै अबको आवश्यकता भएकाले त्यसका लागि आर्थिक विकासलाई प्राथमितामा राख्नुपर्ने...
साताको लोकप्रिय