Harsamaya
सुनचाँदी व्यवसायी महासंघ र रत्न तथा आभूषण महासंघद्वारा विरोध प्रदर्शन
सुनचाँदी व्यवसायी महासंघ र रत्न तथा आभूषण महासंघद्वारा विरोध प्रदर्शन नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले काठमाडौंको न्यूरोड क्षेत्रमा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।
सुनचाँदी व्यवसायीको अल्टिमेटम : माग पूरा नभए आन्दोलन थप चर्काउने
सुनचाँदी व्यवसायीको अल्टिमेटम : माग पूरा नभए आन्दोलन थप चर्काउने महासंघले यस्तो कर प्रणालीले पसलअनुसार खुद्रा मूल्य फरक हुन सक्ने र उपभोक्ता झन्झटमा पर्ने खतरा रहेको उल्लेख गरेको छ । साथै, सुनलाई नेपालका धर्म, संस्कृति, र सामाजिक संस्कारसँग गाँसिएको वस्तु भएकाले यसमा ‘विलासिता कर’ लगाउनु कुनैपनि हिसाबले न्यायोचित नरहेको संघहरूको तर्क छ ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो 
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो  यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार शुक्रबार चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य तोलामा ७ हजार ५ सयले घट्यो
सुनको मूल्य तोलामा ७ हजार ५ सयले घट्यो सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो । 
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो यस्तै,आज  चाँदी भने स्थिर रहेको छ । बिहीबार एक हजार नौ सय ६० रुपैयाँमा किनबेच भएको चाँदी  आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ । 
 सुनको मूल्य तोलामा २७ सयले बढ्यो
 सुनको मूल्य तोलामा २७ सयले बढ्यो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो । बुधबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । 
सुनको मूल्य ३९ सयले घट्यो 
सुनको मूल्य ३९ सयले घट्यो  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ । 
सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च त्यसैगरी शुक्रबार तोलाको दुई हजार ४० रुपैयाँ पुगेको चाँदी आज १५ रुपैयाँले घटेर तोलाको दुई हजार २५ रुपैयाँमा झरेको छ ।
एकैदिन ९०० रुपैयाँले घट्यो सुनको भाउ, चाँदी पनि सस्तो
एकैदिन ९०० रुपैयाँले घट्यो सुनको भाउ, चाँदी पनि सस्तो नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य ओरालो लागेको छ। लामो समयपछि सुनको भाउमा यति ठूलो गिरावट आएको हो, जसले उपभोक्तालाई केही राहत दिएको छ भने व्यवसायीहरू अलि सतर्क देखिएका छन्।
सुनचाँदीको मूल्य कति पुग्यो ?
सुनचाँदीको मूल्य कति पुग्यो ? त्यसैगरी आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ ऐतिहासिक उचाइमा, किन बढ्दैछ लगातार?
सुनको भाउ ऐतिहासिक उचाइमा, किन बढ्दैछ लगातार? नेपाली सुन बजारमा नयाँ कीर्तिमान कायम भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला रू १ लाख ७४ हजार ५ सय पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
Weather Update