Harsamaya
सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले घटेर रू एक लाख ६० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन चाँदी दुबैको मूल्य बढयो
सुन चाँदी दुबैको मूल्य बढयो सुन चाँदी दुबैको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सोही छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 
सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँले बढ्यो
सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँले बढ्यो नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक हजार एक सय रूपैयाँ बढेर प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदीको मूल्यमा गिरावट: सुन प्रतितोला ८००, चाँदी ३० रुपैयाँले सस्तियो
सुनचाँदीको मूल्यमा गिरावट: सुन प्रतितोला ८००, चाँदी ३० रुपैयाँले सस्तियो नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको  छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।
सुन चाँदीको मूल्य घट्यो
सुन चाँदीको मूल्य घट्यो
 सुनको मूल्य स्थिर
 सुनको मूल्य स्थिर
Weather Update