सुनचाँदीको मूल्यमा गिरावट: सुन प्रतितोला ८००, चाँदी ३० रुपैयाँले सस्तियो
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ।
कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार नाै सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, यता चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको छ।
 
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ११:२३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
