Harsamaya
आफ्नै सिफारिसबाट पछि हट्यो सरकार‚ संसद्को बजेट अधिवेशन आह्वान भयो स्थगन
आफ्नै सिफारिसबाट पछि हट्यो सरकार‚ संसद्को बजेट अधिवेशन आह्वान भयो स्थगन सोही अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (वैशाख ९ मा) संसद् अधिवेशन आह्वानको निर्णय गरेका थिए । सरकारको सिफारिस अनुसार उनले वैशाख १४ गते दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वा नगरेका थिए । 
Weather Update