रोशन पोख्रेलको गिरफ्तारीप्रति जेनजी मुभमेन्ट नेपालको आपत्ति, तत्काल रिहाइको माग
आइतबार, चैत २९, २०८२
‘युट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गर्नु गलत र आपत्तिजनक कदम हो । अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार हो, जसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार हो,’ प्रेस वक्तव्यमा उल्लेख छ ।
वालेन्द्र शाहलाई गाली गरेको आरोपमा युट्यूबर पक्राउ
आइतबार, चैत २९, २०८२
प्रहरीका अनुसार पोखरेलले सामाजिक सञ्जाल युट्यूबमार्फत प्रधानमन्त्री तथा अन्य नेताहरूलाई लक्षित गर्दै अपमानजनक अभिव्यक्ति प्रयोग गरेको पाइएपछि अनुसन्धान अघि बढाइएको थियो।
साताको लोकप्रिय

