सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, वैशाख १७, २०८३
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतिताला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कायम भएको थियो ।
तीन हजार रुपैयाँले घट्यो सुनको मूल्य
बुधबार, वैशाख १६, २०८३
आज सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा भइरहेको छ । हिजो सुनको भाउ २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो ।
सुनको मूल्य बढ्यो
मंगलबार, वैशाख ८, २०८३
यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ५ हजार १६० रुपैयाँमा कारोबार भएको छ । हिजो ५ हजा १९० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य बढ्यो
आइतबार, चैत २९, २०८२
शुक्रबार छापावाल २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९ सय ७५ रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
मंगलबार, चैत २४, २०८२
आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ रहेको थियो ।
साताको लोकप्रिय

