एमालेले अध्यक्ष ओलीको रिहाइका लागि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने
आइतबार, चैत १५, २०८२
अध्यक्ष ओली पक्राउका विषयमा बिहान १०:३० बजे कानुनविद्सँग अन्तरसंवाद गर्ने भएको छ । चौतारीले दिएको जानकारी अनुसार सङ्गठनको केन्द्रीय कार्यालय पुतली सडकमा कार्यक्रम गर्न लागिएको हो ।
साताको लोकप्रिय

