कोशीका विभिन्न क्षेत्रमा योगदान पु-याउने व्यक्तित्व तथा संस्थालाई ‘कोशी एक्सिलेन्स अवार्ड’ ले सम्मान
शनिबार, चैत ७, २०८२
समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु-याउने व्यक्तित्व तथा संस्थाहरूलाई आज कोशी एक्सिलेन्स अवार्डले सम्मान प्रदान गरिएको छ । बीमा, बैंकिङ, शिक्षा, सूचना प्रविधि, उद्यमशीलता, संगीत, स्वास्थ्य, कृषि, खेलकुददेखि पत्रकारितासम्मका विधामा योगदान पु-याउनेहरूलाई सम्मान गरिएको हो ।
साताको लोकप्रिय

