पृथ्वी नारायण शाहको दरबार १० वर्षमा नि पूर्ननिर्माण भएन (तस्वीरसहित)
शनिबार, पुस २७, २०८१
२०७२ वैशाखमा गएको भूकम्पका कारण नुवाकोटको सात तले दरबार र त्यस वरपर रहेका ऐतिहासिक धरोहरहरूमा क्षति पुग्यो । क्षति भएको एक दशकसम्म पुनर्निर्माण हुन सकेको छैन ।