राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
सोमबार, चैत २, २०८२
तालाबन्दी कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य संस्थाका प्रतिनिधि तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । सो क्रममा कार्यालय परिसरमा मागहरू समेटिएको प्रेस विज्ञप्ति समेत टाँसिएको छ ।
साताको लोकप्रिय

