Harsamaya
जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेशन हुन्छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : सांसद राई
जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेशन हुन्छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : सांसद राई छाती चौडा बनाउँदै बोलेको विषयले मलाई मात्र होइन करिब तीन करोड आम नेपाली नागरिकको शिर निहुरिएको हुनुपर्छ ।’
क्रोएसियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारसँग राईको आग्रह (भिडियोसहित)
क्रोएसियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारसँग राईको आग्रह (भिडियोसहित) उनले घटना भएको लामो समय बितिसक्दा पनि शव नेपाल ल्याउन नसकिएको उल्लेख गर्दै यसलाई कूटनीतिक असफलताको उदाहरणका रूपमा टिप्पणी गरे । राईका अनुसार उक्त विषय अस्ट्रेलियास्थित नेपाली दूतावासले हेर्दै आएको छ ।
निश्कल राईको प्रश्न : प्रतिपक्षमा हुँदा निलो स्कार्फ बाँधेर वेल घेर्ने, वेलमै बसेर पुस्तक पढ्ने गरेको होइन ?
निश्कल राईको प्रश्न : प्रतिपक्षमा हुँदा निलो स्कार्फ बाँधेर वेल घेर्ने, वेलमै बसेर पुस्तक पढ्ने गरेको होइन ? प्रतिनिधिसभकोा बैठकमा बोल्दै राईले पछिल्ला केही बैठकदेखि सरकारलाई जवाफदेही बनाउन आफूहरू लगातार प्रयासरत रहेको बताए ।
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी यसैगरी नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९ सय ६६ मत तथा रास्वपाका उम्मेदवार विमल गदालले ९ हजार १ सय ६० मत प्राप्त गरेका छन्।
Weather Update