कांग्रेस केन्द्रीय सदस्यमा शिवबहादुर सुनार निर्वाचित
बिहीबार, असोज २९, २०८३
८ जना निर्वाचित हुने दलित (खुला) क्लस्टरमा ३१ जनाको उम्मेदवारी परेको थियो। कांग्रेस सिन्धुपाल्चोकका पूर्वउपसभापति सुनार विशेष महाधिवेशनपछि कांग्रेस केन्द्रीय सदस्य बनेका थिए।
कांग्रेस महाधिवेशन : शिवबहादुर सुनारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
मंगलबार, असोज २०, २०८३
सुनारले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै दलित खुलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको जानकारी दिएका हुन्।
नेतृत्व पाएपछि पनि ऊर्जा कायम राख्नुपर्छ : शिवबहादुर सुनार
बिहीबार, असोज ८, २०८३
उनले अधिवेशनका क्रममा नेतृत्व लिन जुन प्रकारको रस्साकस्सी र ऊर्जा देखिने गरेको छ, त्यही ऊर्जा निर्वाचित भइसकेपछि कार्यसमितिमा पनि देखिनुपर्ने बताए।
देश जलाएर होइन, भिजनले परिवर्तन सम्भव छ - कांग्रेस केन्द्रीय सदस्य सुनार
शुक्रबार, फागुन ८, २०८२
उनले दिएको जिम्मेवारी बीचमै छोडेर जाने व्यक्तिले स्पष्ट भिजनसहित चुनावी मैदानमा आउन नसक्ने टिप्पणी गर्दै मतदातालाई सचेत रहन आग्रह गरे।
काँग्रेस बदलिएको छ, देश बदल्ने अभियानमा छ : काँग्रेस केन्द्रीय सदस्य शिव सुनार
बिहीबार, फागुन ७, २०८२
नेपाल तरुण दल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले राजधानीमा आयोजना गरेको निर्वाचन लक्षित युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस लोकतान्त्रिक मूल्य–मान्यता, अनुशासन र समावेशितामा आधारित सशक्त राजनीतिक शक्ति भएको उल्लेख गरे। उनले विगतका केही गतिविधिका कारण देशको लोकतन्त्र, सङ्घीयता र सार्वभौमसत्तामाथि चुनौती सिर्जना भएको अनुभूति गरिएको बताए ।
साताको लोकप्रिय

