Harsamaya
यस वर्षको ‘महावीर विश्वकर्मा स्मृति सम्मान’ अरुणा श्रेष्ठ ‘अनु’लाई (भिडियोसहित)
यस वर्षको ‘महावीर विश्वकर्मा स्मृति सम्मान’ अरुणा श्रेष्ठ ‘अनु’लाई (भिडियोसहित) शारीरिक असहजताका बाबजुद साहित्य सिर्जनामा निरन्तर सक्रिय रहँदै आएकी श्रेष्ठलाई सम्मान गर्दा कार्यक्रममा सहभागीहरू भावुक बनेका थिए ।  मुक्तक साहित्यमा उनको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
‘मुक्ताकाशका सितारा’ र ‘दोस्रो विजयोपहार’ मुक्तकसङ्ग्रह लोकार्पण (भिडियोसहित)
‘मुक्ताकाशका सितारा’ र ‘दोस्रो विजयोपहार’ मुक्तकसङ्ग्रह लोकार्पण (भिडियोसहित) कार्यक्रमको उद्घोषण ‘हातेमालो साहित्य सङ्गम’का उपाध्यक्ष विपिन मर्मले गरेका थिए ।
Weather Update