कोशी प्रदेशसभाः दुई महिनामा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित
मंगलबार, चैत २४, २०८२
तर आवश्यक पूर्वाधार तयार नभएकाले प्रदेश सरकारले विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विरेन्द्र सभागृह भाडामा लिएर बैठक सञ्चालन गरेको हो।
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबिच सम्झौता
सोमबार, माघ १९, २०८२
सम्झौताअनुसार आगामी माघ १८ गतेदेखि २०८३ साउन १७ गतेसम्म छ महिनाका लागि विराटनगरस्थित वीरेन्द्र सभागृह कोशी प्रदेशसभा सञ्चालनका लागि प्रयोग गरिनेछ । सो अवधिमा प्रदेशसभा सचिवालयले महानगरपालिकालाई मासिक ८ लाख रुपैयाँ भाडा तिर्नुपर्नेछ ।
साताको लोकप्रिय

