Harsamaya
पशुपतिनाथको अद्भुत छाया दर्शन: वर्षको एक मात्र दुर्लभ अवसर!
पशुपतिनाथको अद्भुत छाया दर्शन: वर्षको एक मात्र दुर्लभ अवसर! हिउँद घट्दै जाँदा उत्तरायण सुरू भएको संकेतसँगै पशुपतिनाथ मन्दिरमा एक विशेष धार्मिक घटना सम्पन्न हुँदैछ— शिवलिङ्गको छाया दर्शन।
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए ।
नुवाकोटमा माइक्रो र मोटरसाइकल ठोक्किदा एकको मृत्यु
नुवाकोटमा माइक्रो र मोटरसाइकल ठोक्किदा एकको मृत्यु दुर्घटनामा मोटरसाईकल चालक रसुवा उत्तरगया गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २५ का प्रमोद थापा र मोटरसाइकल पछाडी सवार सोही स्थानका वर्ष ३८ का पुरूषोत्तम लामिछाने घाइते भएका छन् । घाइते लामिछानेको चिरायु अस्पताल बसुन्घरामा उपचारको क्रममा मृत्यु भएको हो ।  
कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु
कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु घाइते राईको बराहक्षेत्र–१ स्थित चतरा अस्पतालमा उपचारको क्रममा दिउँसो १:३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । मृतकको शव धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ । 
भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु
भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।
सुन तोलाको एक लाख ६९ हजार छ सय
सुन तोलाको एक लाख ६९ हजार छ सय स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार छ सय तोकिएको छ ।
पुस्तक सार्वजनिक
पुस्तक सार्वजनिक चन्द्रागिरि नगरपालिका, न्यायिक समितिले आफूले सम्पादन गरेका निर्णयहरूलाई पुस्तकका रुपमा प्रकाशन गरेको छ।
जङ्गली बँदेल बस्तीमा पसेर बालीमा क्षति, किसान चिन्तित
जङ्गली बँदेल बस्तीमा पसेर बालीमा क्षति, किसान चिन्तित जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पुर्याउन थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् । आहाराको खोजीमा पछिल्लो समय वनबाट गाउँबस्ती छिर्ने बँदेलको सङ्ख्या बढ्दो छ ।
आज ३४औँ अख्तियार स्थापना दिवस मनाइँदै
आज ३४औँ अख्तियार स्थापना दिवस मनाइँदै नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।
आज अन्तर्राष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
आज अन्तर्राष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउनसंयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो । खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ ।
तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना: एकको मृत्यु, २३ जनाको घाइते
तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना: एकको मृत्यु, २३ जनाको घाइते दुर्घटनामा परेर दोलखा भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्वती काफ्लेको मृत्यु भएको छ । उनको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य घाइतेको धादिङ र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइहरेको छ । 
ओभरटेक गर्दा मोटरसाइकल छिर्‍यो ट्रकभित्र, एकको मृत्यु
ओभरटेक गर्दा मोटरसाइकल छिर्‍यो ट्रकभित्र, एकको मृत्यु प्रहरीका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका-९ क्याम्पस रोडका १६ वर्षीय सुशील गुरुङ छन्। उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।
Weather Update