पुस्तक सार्वजनिक
                            
                            
                                                        
                                                    
                                                            काठमाडौँ - चन्द्रागिरि नगरपालिका, न्यायिक समितिले आफूले सम्पादन गरेका निर्णयहरूलाई पुस्तकका रुपमा प्रकाशन गरेको छ।पुस्तकभित्र समितिले विसं २०७५ देखि २०८१/८२ को पुस मसान्तसम्म गरेका निर्णयलाई सङ्ग्रहित गरिएको छ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र उपप्रमुख बसन्ती श्रेष्ठले आइतबार आयोजित कार्यक्रममा पुस्तकको सार्वजनिक गरेका हुन्।
चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले पुस्तकले असल अभ्यासका बारेमा जानकारी लिन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ११:२८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
