Harsamaya
नुवाकोटमा पहिलो पटक सञ्चारिका समूह गठन, अध्यक्षमा तामाङ 
नुवाकोटमा पहिलो पटक सञ्चारिका समूह गठन, अध्यक्षमा तामाङ  आज बुधवार जिल्ला सदरमुकाम विदुरमा भएको महिला सञ्चारकर्मीहरूको भेलाले ७ सदस्यी समूह गठन गरेको छ । जस अन्तर्गत अध्यक्षमा शक्तिमाया तामाङ, उपाध्यक्षमा भगवती लामा, महासचिवमा रुपा अर्याल, सचिवमा करुणा लामिछाने, कोषाध्यक्षमा प्रितिका थापा, सदस्यहरुमा पार्वती विक र विनिता पनेरु रहेका छन । 
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।
निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा
निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा वर्षात्को पानीको निकास नहुँदा वीरगञ्ज महानगरका चार वडाको दुई सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । वीरगञ्ज महानगरका  वडा नम्बर १७, २४ र २६, २८ का दुई सय बिघा खेतीयोग्य जमिन डुबेको हो ।   
बबरमहलमा रहेका सरकारी कार्यालय डुबानमा
बबरमहलमा रहेका सरकारी कार्यालय डुबानमा काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेर सरकारी कार्यालयहरू डुबानमा परेको जानकारी दिए । 
सुनको मूल्य तोलामा दुई हजार सात सयले घट्यो
सुनको मूल्य तोलामा दुई हजार सात सयले घट्यो मङ्गलबार प्रतितोला सुन एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
रौतहटमा विद्युत सर्ट भएर वर्कशपमा आगलागी, ७ लाखको क्षति
रौतहटमा विद्युत सर्ट भएर वर्कशपमा आगलागी, ७ लाखको क्षति आगलागी भएको खबर पाएपछि गएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।
माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै
माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ ।
गाउँघरमा परम्परागत टपरी हराउँदै
गाउँघरमा परम्परागत टपरी हराउँदै उदयपुरको ग्रामिण भेगमा थारु समुदायले विवाह, भोज, भतेरलगायतमा अनिवार्य रुपमा प्रयोग गरिने भर्लाको पातको टपरी प्रयोग गर्ने चलन हराउँदै गएको छ । हिजो आज कृत्रिम टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी हराउँदै जान थालेको हो ।
रोल्पामा अटो दुर्घटनामा एक जनाको मृत्यु
रोल्पामा अटो दुर्घटनामा एक जनाको मृत्यु रोल्पामा अटो दुर्घटना हुँदा वृद्धको ज्यान गएको छ। 
आठ लाखमा बनेको शौचालय एक वर्षमै बन्द
आठ लाखमा बनेको शौचालय एक वर्षमै बन्द आठ लाख खर्च गरेर बनाएको शौचालय एक वर्षमै बन्द भएको छ । काठमाडौं वडा नम्बर २९ सेतोपुलको मुखैमा बनेको शौचालय प्रयोग भएको एक वर्ष पनि नभइ बन्द भएको हो ।
 गायिका एलिना चौहानले गरिन् सम्बन्धबिच्छेद
 गायिका एलिना चौहानले गरिन् सम्बन्धबिच्छेद अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित भएका थिए । माघ दोस्रो साता चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । यो जानकारी स्वयं गायिका चौहानले सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।
उपसभामुखले कांग्रेस सांसद खतिवडालाई बोल्न दिएपछि संसदमा विरोध
उपसभामुखले कांग्रेस सांसद खतिवडालाई बोल्न दिएपछि संसदमा विरोध तर विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुखको आसनमा देवराज घिमिरे आएका थिए । उनले यस विषयमा सचिवालयले आवश्यक छलफल गर्ने भन्दै बस्न आग्रह गरेका थिए । तर विपक्षी दलले उठेर निरन्तर विरोध जनाएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरे । 
Weather Update