Harsamaya
मकुनाको हत्या गरेको भन्दै काठमाडौं प्रदर्शन
मकुनाको हत्या गरेको भन्दै काठमाडौं प्रदर्शन उनले दोषीलाई कारबाही नभएसम्म निरन्तर दबाबका कार्यक्रम आयोजना गर्ने उल्लेख गरिन् । चितवन राष्ट्रिय निकुञ्जले भने सुरक्षा टोलीलाई आक्रमण गर्न आएपनि आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताउँदै आएको छ । 
त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत
त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत प्रधानमन्त्री केपी ओलीले आफूले पदभार ग्रहणपछि तीन सय दिनभित्र त्रिवि मैदानको स्तरोन्नति निर्देशन दिएका थिए । यो मैदान पहिला त्रिभुवन विश्वविद्यालय मातहत नै थियो । कानुनी अड्चनबीच काम नहुँदा सरकारले नै सहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएर काम बढाएको हो ।
देवघाट महामहोत्सव सकियो
देवघाट महामहोत्सव सकियो विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक भागवत् कथा वाचक इश्वरकृष्ण महाराजले भक्तजनको माया, स्नेह र सहयोगले महामहोत्सव एक महिनासम्म सञ्चालन गर्न सहयोग र हौसला मिलेको बताए । महामहोत्सवबाट संकलित रकम मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि खर्च गरिने उनले जानकारी दिए । 
शंखरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा
शंखरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसांकको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
आज सुनको भाउ २३ सय रुपैयाँले बढ्यो
आज सुनको भाउ २३ सय रुपैयाँले बढ्यो बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।
इन्द्रावती -७ मा ‘जनयुद्ध दिवस’मनाउन सार्वजनिक बिदा 
इन्द्रावती -७ मा ‘जनयुद्ध दिवस’मनाउन सार्वजनिक बिदा  गाउँपालिकाले बिदा नदिएपनि वडाध्यक्ष रविन्द्र कुमार खातीले वडाको निर्णय भन्दै बिदा दिएका हुन् । अहिलेको लोकतन्त्रको जग जनयुद्ध भएकाले बिदा दिइएको उनले बताए । तर कानुनत वडाले सार्वजनिक बिदा दिन भने मिल्दैन । गाउँपालिका वा नगरपालिकालाई भने स्थानीय आवश्यकताअनुसार बिदा दिन सक्ने अधिकार छ । 
रेडक्रस खोटाङको सभापतिमा जोशी
रेडक्रस खोटाङको सभापतिमा जोशी १२ औँ जिल्ला अधिवेशनअन्तर्गत बुधबार साँझ भएको निर्वाचनमा जोशीले ८१ मत ल्याएर विजयी हुँदा बस्नेतले ४० मत प्राप्त गरेका छन्।  यस्तै, महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी भएका छन्। आचार्यले ७० मत तथा बस्नेतले ४५ प्राप्त गरेका छन्।
छोरीको शव ल्याउन विगत १० महिनादेखि भौँतारिरहेकी ७० वर्षीया आमा
छोरीको शव ल्याउन विगत १० महिनादेखि भौँतारिरहेकी ७० वर्षीया आमा रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो ।
 २४ घण्टामा आगलागीबाट तीन जनाको मृत्यु
 २४ घण्टामा आगलागीबाट तीन जनाको मृत्यु डढेलोसमेत सुरु भएकाले सचेत हुन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । पछिल्लो २४ घण्टामा सोलुखुम्बू, दाङ र गुल्मी, मोरङ, भोजपुर, सिरहा, रौतहट पर्सा, मकवानपुर, कास्की बाँके पाल्पा, सुर्खेत, सल्यान, कैलाली, म्याग्दी रुकुमपूर्व र मुगुमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।
सत्यसाई स्कूलको बस शंखरापुरमा दुर्घटना, तीन जनाको मृत्यु
सत्यसाई स्कूलको बस शंखरापुरमा दुर्घटना, तीन जनाको मृत्यु बुधबार अपराह्न ४:५० बजे काठमाडौं शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित साँखु-नगरकोट सडक खण्डमा बा२ख ७९५८ नम्बरको स्कूल बस ब्रेक फेल भएर दुरंघटनामा परेको बोहराले बताए। 
ग्यास उद्योगीको आन्दोलन स्थगन
ग्यास उद्योगीको आन्दोलन स्थगन संघले लागतअनुसार बजार मूल्य वृद्धि गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो। सङ्घले छ वर्षअघि समायोजन गरिएको मूल्यमा अहिले पनि ग्यास वितरण भइरहेकाले घाटा बेहोर्नुपरिरहेको भन्दै मूल्य समायोजनको माग राख्दै आएको छ।
नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा दाँजेर मूल्यांकन गरौँ - प्रमुख शाह  
नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा दाँजेर मूल्यांकन गरौँ - प्रमुख शाह   ‘पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनु पर्छ’ उनले भने, ‘महत्वपूर्ण कुरा भनेको नागरिकलाई दिनु पर्ने सेवा सहजै प्राप्त भएको छ कि छैन । तर्जुमा गरिएका कामको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भन्ने हो ।’
Weather Update