Harsamaya
यस्तो छ तपाईँको आजको राशिफल
यस्तो छ तपाईँको आजको राशिफल सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्त्वपूर्ण काम दिलाउन सक्छ। मान सम्मान पनि पाइनेछ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ।
पर्वतारोहण संघ अध्यक्षमा कुलबहादुर गुरुङले गरे उम्मेदवारी घोषणा (भिडियोसहित)
पर्वतारोहण संघ अध्यक्षमा कुलबहादुर गुरुङले गरे उम्मेदवारी घोषणा (भिडियोसहित) उनले नेपालको पर्यटन क्षेत्रमा पर्वतारोहणको ठूलो भूमिका रहेको भन्दै यस क्षेत्रलाई थप उचाइमा पुर्‍याउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।
मममा धातुको औँठी फेला परेपछि २ लाख जरिवाना 
मममा धातुको औँठी फेला परेपछि २ लाख जरिवाना  काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी ममले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको छ  । “बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख जरिवाना तोकिएको हो,”...
डिजिटल मिडियाको तीव्र विस्तारसँगै साप्ताहिक पत्रपत्रिकाको अस्तित्व सङ्कटमा - अध्यक्ष अर्याल 
डिजिटल मिडियाको तीव्र विस्तारसँगै साप्ताहिक पत्रपत्रिकाको अस्तित्व सङ्कटमा - अध्यक्ष अर्याल  उनले दर्ता प्रक्रिया सञ्चार मन्त्रालय अन्तर्गत हुलाक कार्यालयमार्फत वा स्थानीय तहसम्म पुर्‍याएर सहज बनाउन सुझाव दिइन् । नीतिगत सुधार र संवेदनशील हस्तक्षेप भए मात्र साप्ताहिक पत्रकारिताको ऐतिहासिक भूमिकालाई जोगाउन सकिने अध्यक्ष अर्यालले बताइन् ।
प्रविधि र उद्यमशीलतामा सक्रिय युवा माओवादी केन्द्रमा प्रवेश
प्रविधि र उद्यमशीलतामा सक्रिय युवा माओवादी केन्द्रमा प्रवेश उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजी निवास खुमलटारमा पार्टीमा स्वागत गरे । नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रविधि र उद्यमशीलतामा सक्रिय युवाहरूको पार्टीमा प्रवेशले माओवादी केन्द्रलाई अझ सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
प्राकृतिक स्रोतसाधनको उचित उपयोग भए नेपाल विश्वकै धनी हुन्छ : महतो (भिडियोसहित)
प्राकृतिक स्रोतसाधनको उचित उपयोग भए नेपाल विश्वकै धनी हुन्छ : महतो (भिडियोसहित) महतोले नेपालको प्राकृतिक स्रोतसाधनको उचित उपयोग भएको भए आज नेपाल विश्वकै धनी राष्ट्र बन्न सक्ने दाबी गरे । ‘प्रकृतिले दिएको हरेक कुराको सही प्रयोग भएको भए, दुनियाँको सबैभन्दा सम्पन्न राष्ट्र नेपाल हुन्थ्यो,’ उनले भने ।
राष्ट्रपतिसमक्ष चार नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
राष्ट्रपतिसमक्ष चार नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस जर्मनीका लागि आवासीय राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका लागि आवासीय राजदूत पेट्री जुहानी पूहक्क, बुर्किना फासोका लागि गैरआवासीय राजदूत डेसिरे बोनिफास सोम र कम्बोडियाका लागि गैरआवासीय राजदूत राथ म्यानीले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
प्रधानमन्त्रीले स्तर गुमाए, उहाँमा मानसिक विचलन देखियो : मनिष झा (भिडियोसहित)
प्रधानमन्त्रीले स्तर गुमाए, उहाँमा मानसिक विचलन देखियो : मनिष झा (भिडियोसहित) उनले पहिले नै थुनामा रहेको व्यक्तिमाथि स्तर गुमाएर अपव्याख्या गरेको पनि आरोप लगाए । सुशासन सामाजिक र सार्वजनिक सेवा लिने क्रममा देखिने बताउँदै उनले ट्याक्स तिर्न जाँदा घुस खाने देशमा सदनमा सुशासनको कुरा गरेर हुन्छ ? भन्दै प्रश्न समेत गरे । 
बहुविवाहले व्यक्ति र परिवारलाई मात्र होइन समाज र राष्ट्रमा असर गर्छ : वरिष्ठ अधिवक्ता  मल्ल (भिडियोसहित)
बहुविवाहले व्यक्ति र परिवारलाई मात्र होइन समाज र राष्ट्रमा असर गर्छ : वरिष्ठ अधिवक्ता मल्ल (भिडियोसहित) उनले बहु विवाह भनेको महिलाले धेरै श्रीमान् र पुरुषले धेरै श्रीमती राख्न पाउने कानुन भएता पनि कानुनमा विवाहित महिलाले परपुरुषसँग सम्बन्ध राखे पहिलाको श्रीमानसँग स्वतः सम्बन्ध विच्छेद हुने तर पुरुषको हकमा त्यो लागू नहुने कानुन रहेको पनि उल्लेख गरेकी छन् ।
फास्ट ट्र्याकको काम ०८३ सालसम्म सक्न कठिन :मन्त्री  राई
फास्ट ट्र्याकको काम ०८३ सालसम्म सक्न कठिन :मन्त्री राई मन्त्री राईले भने, ‘०८३ सालभित्र काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) बन्छ कि बन्दैन भन्ने कुरामा सबैको आशङ्का रह्यो । ०८३ नआईकन भन्नपनि सकिदैन। तर मेलम्चीको आयोजना लम्बिदैन ।’ उनले नेपालमा फास्ट ट्र्याकको काम गर्दा जमिन र जङ्गल सम्बन्धीका कानुनले अप्ठ्यारो पर्ने बताए ।
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री (भिडियोसहित)
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री (भिडियोसहित) उनले वंशजको आधारमा नागरिकता पाउने सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको भन्दै अहिले बिस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेको बताए ।
हाँडी जातिलाई माझीको पहिचान दिन माग
हाँडी जातिलाई माझीको पहिचान दिन माग बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मोरङ पूर्वको सुनसरी, मोरङ र झापामा रहेका पाँच लाख हाँडी जातिलाई माझीको पहिचान दिन माग गरे  ।  
Weather Update