जेनजी र राष्ट्रपति पौडेलबीचको बैठक सर्यो
शनिबार, असोज २५, २०८२
जेनजीसँग आज बैठक बस्ने भनिएपनि विवादपछि बैठक सारिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपतिले जेनजीसँग बैठक सोमबारलाई सारेका हुन् ।
बारामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दश जना घाईते
शनिबार, असोज २५, २०८२
बारामा छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ
शनिबार, असोज २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न आज इलामको जाँदैछन् ।
अछामबाट आइरहेको गाडी डोटीमा दुर्घटना: २२ वर्षीया हरियाको मृत्यु, २१ जना घाइते
शनिबार, असोज २५, २०८२
सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ मा आज बिहान दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तीन वडामा छ समूह गठन, वृक्षरोपण सम्पन्न, ट्यांकी र बाख्राको खोर निर्माण हुँदै
शनिबार, असोज २५, २०८२
अन्तरक्रिया कार्यक्रममा परियोजना का जिल्ला फिल्ड संयोजक पानमाया तामाङले सहजीकरण गरेका थिए र इन्द्रावती मा संचालित परियोजना का समाजिक परिचालक शिला तामाङ को पनि सहभागीता रहेको थियो।
जग्गाको स्रेस्ता कायम गर्न मालपोत कार्यालयको सूचनाले नागरिक त्रसित, यस्तो छ नयाँ व्यवस्था
शनिबार, असोज २५, २०८२
आन्दोलनका क्रममा झण्डै १० लाख लालपूर्जाको ढड्डा जलेको अनुमान गरिएको छ ।
कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने
शनिबार, असोज २५, २०८२
आज राती कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज १२ राशिमा कसलाई मिल्नेछ सफलता, प्रेम र धनप्राप्ति ?
शनिबार, असोज २५, २०८२
आज आफ्नो जोडीले तपाईंलाई स्वर्ग पृथ्वीमा नै छ भन्ने महसुस गराउने छन्।
अन्तरिम सरकारले जेनजीका कुनैपनि माग पूरा गर्न सक्दैन : डा.केसी
शुक्रबार, असोज २४, २०८२
‘जेन–जीको कुरा त केही पनि पूरा हुन्छ भन्ने मलाई लाग्दैन अबको अवस्थामा । किनभने आफ्नो मागहरु छोडेको जेन–जी आफैंले हो । जेन–जी सरकार बन्नुभन्दा पहिला यसको टीओआर बन्नुपथ्र्यो,’ उनले भने ।
यस वर्षको मनसुन बाहिरियो
शुक्रबार, असोज २४, २०८२
उक्त मनसुनी विपद्मा परी ५३ जनाको मृत्यु र पाँच जना बेपत्ता भएका विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए ।
ट्रकक्रेनको ठक्करबाट वमभोलको मृत्यु
शुक्रबार, असोज २४, २०८२
ट्रकक्रेनको ठक्करबाट स्थानीय ७६ वर्षीय वमभोल चौधारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘जेनजी आन्दोलन’ बाट क्षतिग्रस्त खाद्य संस्थान लहानलाई नगरपालिकाको सहयोग, फर्निचर र कम्प्युटर हस्तान्तरण
शुक्रबार, असोज २४, २०८२
सिराहा जिल्लाको लहान नगरपालिकाले ‘जेनजी आन्दोलन’ का क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) को लहान कार्यालयलाई पुनःस्थापनाका लागि सामग्री सहयोग गरेको छ।
बाढी प्रभावित इलामका युवा आक्रोशित : मेयरलाई नै राहत वितरण
शुक्रबार, असोज २४, २०८२
गत असोज १८ गतेको पहिरोबाट प्रभावित इलामको देउमाई नगरपालिकामा राहत वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै स्थानीय युवाहरूले मेयरलाई नै राहत सामग्री वितरण गरेका छन् ।
साताको लोकप्रिय

