Harsamaya
विपिनको रिहाइका लागि प्रधानमन्त्री ओलीले गरे इजिप्टका राष्ट्रपतिसँग टेलिफोन वार्ता
विपिनको रिहाइका लागि प्रधानमन्त्री ओलीले गरे इजिप्टका राष्ट्रपतिसँग टेलिफोन वार्ता इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको इजरायल र हमासबीचको दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा नाम प्राथमिकतामा पार्ने प्रयासका लागि धन्यवाद व्यक्त गरे ।
भ्रष्ट नेताको बिदाइ गर्न राजसंस्था चाहिएको छ : राप्रपा महामन्त्री राणा
भ्रष्ट नेताको बिदाइ गर्न राजसंस्था चाहिएको छ : राप्रपा महामन्त्री राणा देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनतान हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे।
पाँच विधेयकहरू प्रतिनिधिसभामा प्रस्तुत
पाँच विधेयकहरू प्रतिनिधिसभामा प्रस्तुत त्यस्तै बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरेका थिए । प्रतिस्थापन विधेयकमाथि दर्ता भएका विरोधका सूचनाहरूलाई बैठकमा बहुमतले अस्वीकृत गरिएको थियो । 
मन्त्रिपरिषद्ले के के गर्यो निर्णय ?
मन्त्रिपरिषद्ले के के गर्यो निर्णय ? बैठकले नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गरेको छ भने  गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए । 
रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरूविरुद्ध लाखौं जनता सडकमा उतार्ने प्रचण्डको दाबी
रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरूविरुद्ध लाखौं जनता सडकमा उतार्ने प्रचण्डको दाबी अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर प्रतिगामी तत्हरूले धमिलो पानीमा माछा मार्न खोजेको उनले बताए । 
प्रतिनिधि सभाको बैठक: आज ११ वटा विधेयक पेश गर्ने कार्यसूची
प्रतिनिधि सभाको बैठक: आज ११ वटा विधेयक पेश गर्ने कार्यसूची आजको बैठकमा विभिन्न ११ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने मोर्चाले गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्ने उनले बताए । त्यसअघि मोर्चाले चैत १ गते बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने र त्यही दिन पत्रकार सम्मेलन गर्ने विश्वकर्माले बताए ।
देश सुशासन र समृद्धिको बाटोमा अघि बढेको छ - प्रधानमन्त्री ओली
देश सुशासन र समृद्धिको बाटोमा अघि बढेको छ - प्रधानमन्त्री ओली मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका हुन् । उनले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने स्पष्ट पारे । 
 कुर्सी भाँचिएपछि सांसद घाइते 
 कुर्सी भाँचिएपछि सांसद घाइते  सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए । उनलाई अहिले संसद् भवनबाट बाहिर लगिएको छ । उनको अवस्था सामान्य नै रहेको बताइएको छ ।
जनता आक्रोशित भए रिसाए समस्या समाधान गरौं- गगन थापा
जनता आक्रोशित भए रिसाए समस्या समाधान गरौं- गगन थापा उनले भने,‘पूर्व प्रधानमन्त्रीज्यू प्रचण्डले यहाँ अहिले राखेको अभिव्यक्ति सुन्ने मौका पाएँ । खासगरी नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलले राखेको प्रतिबद्धताको मेरो पार्टीका तर्फबाट सराहना गर्न चाहन्छु, हामी सबै यो व्यवस्था र संविधानप्रति उत्तिकै प्रतिबद्ध छौँ ।’
संसदमा राप्रपाको चेतावनी: २५ गतेको भीड ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी 
संसदमा राप्रपाको चेतावनी: २५ गतेको भीड ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी  सांसद कार्कीले गत आइतबार काठमाडौंमा पूर्व राजाको स्वागतमा लागेको भीड वर्तमान सरकारको नालायकीपनका कारण लागेको दाबी गरिन् । उनले भनिन्- ‘सबै जनाको नागरिक अधिकार छ । सबैले आफ्नो कुरा राखन पाउँछन् । २५ गतेको भीड नालायक सरकारले जन्माएको भीड हो । बुझिरहनुस् । यो सरकार जतिदिन रहन्छ भीड अझै बढ्छ...
राजावादी दलहरूलाई प्रचण्डको आग्रह -लोकतन्त्र भित्र नै आफ्नो भविष्य खोज्नूस्
राजावादी दलहरूलाई प्रचण्डको आग्रह -लोकतन्त्र भित्र नै आफ्नो भविष्य खोज्नूस् प्रचण्डले सरकारको कामका कारण व्यवस्थाप्रति नै निराशा छाएको उल्लेख गर्दै उनले गणतन्त्रमा फोहोर फालिएको टिप्पणी गरेका छन् ।
Weather Update