Harsamaya
एमालेले भन्यो: वंशगत शासनको बहस आफैँमा हास्यास्पद, हानिकारक र निरर्थक
एमालेले भन्यो: वंशगत शासनको बहस आफैँमा हास्यास्पद, हानिकारक र निरर्थक बैठकले मुलुकको परिवर्तन उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशातिर फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 
समाजवादी मोर्चाको विरोधसहितको जनसभामा हजारौं उतार्ने
समाजवादी मोर्चाको विरोधसहितको जनसभामा हजारौं उतार्ने उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको टिप्पणी गरे । 
पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक सरकारले दिने सुविधामा वैधानिक मापदण्ड नभएकाले कानुन बनाउन खोजिएको उनले बताए । उनले पूर्वविशिष्टलाई दिने सेवा सुविधा दिँदा राज्यलाई अनावश्यक आर्थिक दायित्व नपरोस् भन्नेमा सरकार सचेत रहेको जिकिर गरे । 
 पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काए - कृष्ण सिटौला
 पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काए - कृष्ण सिटौला उनले नयाँ संविधानमा रहेको मौलिक हकमा रहेका विषयलाई प्रचलनमा ल्याउन सकेको छ वा छैन भन्ने विषयमा पनि निर्मम समीक्षा गर्ने बेला भएको उल्लेख गरे । सिटौलाले जनताको आवश्यकताका आधारमा अव संविधान संशोधन गर्न ढिलाई गर्न नहुनेमा जोड दिए । 
सरकारमा आउन रूची भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाए - प्रमुख सचेतक बर्तौला
सरकारमा आउन रूची भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाए - प्रमुख सचेतक बर्तौला उनले सरकार परिवर्तन वा कुनै दललाई सरकारमा भित्राउने वा बाहिर पठाउने भन्ने विषयमा समेत कुनै बैठक नभएको धारणा राखे । सरकारमा आउन रूची भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ । उनले अहिलेको सरकार सहज ढंगले अघि बढिरहेको र यही सरकारले निरन्तरता पाउने जिकिर गरे । 
पूर्वराजाको सक्रियता बढेपछि एमालेको सचिवालय बैठक बस्दै
पूर्वराजाको सक्रियता बढेपछि एमालेको सचिवालय बैठक बस्दै पूर्वराजा ज्ञानेन्द्र शाहको अपिलपछि राजतन्त्र समर्थकहरू सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री के.पी. शर्मा ओलीले 'सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा र पारित गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता बम रिहा
प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता बम रिहा बमको पक्राउपछि प्रचण्डले समेत फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने प्रतिक्रिया दिएका थिए । 
पूर्व प्रशासकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारको नाममा ल्याउने
पूर्व प्रशासकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारको नाममा ल्याउने गृह मन्त्रालयका अनुसार पूर्व प्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामाज्ञा चतुर्वेदीको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने निर्णय भएको थियो । यस्तै, आपराधिक गतिविधिबाट सरिता गिरी राई (भारतीय नागरिक) ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने भएको छ...
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशनमा हजार बढी प्रतिनिधि सहभागी हुने 
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशनमा हजार बढी प्रतिनिधि सहभागी हुने  ‘यस महाधिवेशनमा सहभागी हुने लगभाग १००० जना प्रतिनिधिहरूलाई दुई दिनसम्म खाना तथा बस्नेको व्यवस्था गरिनेछ । अधिवेशन सम्पन्न गर्न करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ,’ उनले भने ।
राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था गरौं - ज्ञानेन्द्र शाही
राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था गरौं - ज्ञानेन्द्र शाही सांसद शाहीले निर्मला पन्तको हत्यारा समेत पत्ता नलाउन नसक्ने तर बाँदर मुडे घटना र शिक्षक मुक्तिनाथ अधिकारीलाई हत्या गर्नेहरू सांसद बनेर हिँडिरहेको जिकिर गरे । 
पूर्वविशिष्टहरूको सुविधा बढाउन हैन घटाउने गरि कानुन बनाउन खोजेको - प्रवक्ता महत
पूर्वविशिष्टहरूको सुविधा बढाउन हैन घटाउने गरि कानुन बनाउन खोजेको - प्रवक्ता महत आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले पूर्वविशिष्टको सुविधा बढाउनका लागि नभइ घटाउने गरि कानुन बनाउन खोजिएको बताएका हुन् ।
Weather Update