Harsamaya
सत्तामा रहेर सडकमा उत्रियो जनमत, आफ्नै सरकारविरुद्ध प्रदर्शन
सत्तामा रहेर सडकमा उत्रियो जनमत, आफ्नै सरकारविरुद्ध प्रदर्शन डा. झाले धनुषा–३ मा योजनाबाट वञ्चित गरिएकाले त्यहाँ गम्भीर असन्तोष बढेको बताए । उनका अनुसार पुरक बजेटबाट समेत उक्त क्षेत्रमा कुनै योजना नल्याइएकाले समानताको सिद्धान्त उल्लंघन भएको हो । ‘विकास योजनामा भेदभाव गर्न मिल्दैन, सबै क्षेत्रलाई समान रूपमा हेर्नुपर्छ,’उनले भने ।
सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा
सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा ‘वार्ता र संवादबाट आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्छ; देउवाले भने । उनका अनुसार शिक्षकहरूको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने जनाएका छन् ।
आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः नैनसिंह महर
आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः नैनसिंह महर मन्त्री परिषद्को बैठकबाट मात्र पनि सम्बोधन गर्न सकिने थुप्रै मागहरू भएको बताउँदै महरले भने, ‘गर्न सकिने मागका लागि छिटो मन्त्रि परिषद्को बैठक राखेर टुंग्याईनु पर्ने र बाँकी विषयको वर्गीकरण गर्दै समय तालिका निर्माण गरेर अगाडि बढ्न सकिने तमाम आधारलाई सरकारले गम्भीर रूपमा लिनुपर्दछ।’
झापामा एमालेको जनजागरण सभाको खर्च १२ लाख ६५ हजार 
झापामा एमालेको जनजागरण सभाको खर्च १२ लाख ६५ हजार  प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ अभ्यास भएकोसमेत बताएका छन् । उनले भने, ‘यस पटक कोशीमा नयाँ अभ्यासका आधारमा कार्यक्रम सम्पन्न भयो । यसको निरन्तरता अब पनि दिइने छ।’ उनले वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रम स्थलमा...
संवैधानिक निकाय तथा राजदूत नियुक्ति गर्दा दुई वर्षको कुलिङ समय राख्न डा. शेखरको सुझाव
संवैधानिक निकाय तथा राजदूत नियुक्ति गर्दा दुई वर्षको कुलिङ समय राख्न डा. शेखरको सुझाव आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारी कर्मचारीहरुलाई संवैधानिक  निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्ने धारणा राखेका छन् ।
ओली सरकार बदनाम भइरहेको कुरामा देउवा ‘कन्भिन्स’
ओली सरकार बदनाम भइरहेको कुरामा देउवा ‘कन्भिन्स’ कोइरालाका कुरा मज्जासँग सुनेका देउवाले ओली सरकारको प्रफमेन्स राम्रो नभएको आरोपमा समर्थन गरेका हुन् । ‘अघि शेखर कोइरालाले भनिसक्नुभयो, सरकारको नाममा अहिले धेरै ठूलो बदनामीहरू भइरहेको छ, यो नहोस् भनिसक्नु भयो,’ देउवाले छोटो प्रतिक्रिया दिदैँ भने ।
ज्ञानेन्द्र तीनकुने घटनाको ‘मास्टरमाइन्ड’, नागरिकसरह कारबाही हुन्छ -  ईश्वर पोखरेल
ज्ञानेन्द्र तीनकुने घटनाको ‘मास्टरमाइन्ड’, नागरिकसरह कारबाही हुन्छ -  ईश्वर पोखरेल अराजकतावादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ थियो । देशलाई द्वन्द्व, हिंसामा लैजाने कुरा सरकारले राम्रोसँग बुझेकाले छानबिन गरेर सजाय दिने पोखरेलले बताए ।  ‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागीदार हुनुपर्छ त्यस्तै किसिमले दण्डको भागिदार (पूर्वराजालाई) बनाउने छौं,’ उनले भने ।
पुरानै व्यवस्थामा फर्किने कल्पना पनि गर्न सकिन्न: उपप्रधानमन्त्री सिंह
पुरानै व्यवस्थामा फर्किने कल्पना पनि गर्न सकिन्न: उपप्रधानमन्त्री सिंह उनले लामो संघर्ष र हजारौंको बलिदानीबाट मात्रै अहिलेको परिवर्तन सम्भव भएकाले यो अधिकारको महत्वलाई बुझेर त्यसको संरक्षणमा गम्भीर हुनुपर्नेमा सिंहको जोड छ । 
अरूले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री
अरूले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री प्रधानमन्त्री ओलीले अराजकताका साथै तोडफोड अब स्वीकार्य हुन नसक्ने बताए । प्रधानमन्त्रीले स्टन्ट बाजी गरेर देश चल्न नसक्ने बताए । उनले भने,‘ड्राइभरको सिटमा कहिले नबसेकोले गाडि हाँक्छु भनेजस्तै हो ।’ 
रास्वपा नेतृ राई एमालेमा प्रवेश
रास्वपा नेतृ राई एमालेमा प्रवेश उनलाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपल समेत हुन् । 
एक जनालाई पिटेको छैन् तर १७ हजार मार्यो भन्नु दुःखद् : प्रचण्ड
एक जनालाई पिटेको छैन् तर १७ हजार मार्यो भन्नु दुःखद् : प्रचण्ड यसैगरी प्रचण्डले एकथरी मानिसहरू इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा भनेर आरोप लगाइरहेको बताए । उनले युद्धमा राज्य पक्षले कति मार्यो ? विद्रोहीले कति के गर्यो भन्ने कुरा अध्ययन अनुसन्धान गर्न सकिन्छ तर यो आरोप सत्य हो त  भन्दै प्रश्न गरे ।
सबै नेता उस्तै भन्नु गलत :प्रचण्ड
सबै नेता उस्तै भन्नु गलत :प्रचण्ड उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारको क्षेत्रमा मध्य पहाडी लोकमार्ग र उत्तर दक्षिण करिडोरको प्रस्ताव ल्याएको भन्दै दोस्रो पटकमा लोडसेडिङ्गको अन्त्यदेखि संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाको नेतृत्व गरेको बताए । 
Weather Update