Harsamaya
सगरमाथा संवाद कार्यक्रममा सि जिनपिङ र मोदीलाई निम्तो
सगरमाथा संवाद कार्यक्रममा सि जिनपिङ र मोदीलाई निम्तो संवाद कार्यक्रमका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ ।
सर्लाही बहुमुखी क्याम्पसमा शेखर निकटका बागी उम्मेदवार सुजितको ऐतिहासिक जित
सर्लाही बहुमुखी क्याम्पसमा शेखर निकटका बागी उम्मेदवार सुजितको ऐतिहासिक जित सर्लाही बहुमुखी क्याम्पसमा भएको यो प्रतिस्पर्धालाई नेविसंघभित्रको गुटगत संघर्षको प्रतिनिधित्वका रूपमा पनि हेरिएको छ। अध्यक्ष दुजांग शेर्पा र शेखर कोइराला समूहकी नेतृ प्रेमिका रानामगरबीचको शक्ति सन्तुलनलाई परीक्षण गर्ने स्थल बनेको यो निर्वाचनले नेविसंघभित्रको आन्तरिक विवादलाई उजागर गरिदिएको छ।
 नेपाल कमर्स क्याम्पस: स्ववियुमा अनेरास्ववियुका विशाल विजयी, सचिव र कोषाध्यक्षमा नेविसंघले जिते 
 नेपाल कमर्स क्याम्पस: स्ववियुमा अनेरास्ववियुका विशाल विजयी, सचिव र कोषाध्यक्षमा नेविसंघले जिते  यस्तै, सचिवमा नेविसंघका ज्ञानु दाहाल विजयी भएक छन् । उनले ९९४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी मिलन ओझाले ९२९ मत पाएका छन् । यस्तै, कोषाध्यक्षमा नेविसंघका शुसील खड्का विजयी भएका छन् । उनले १००७ मत पाएका छन् । उनका प्रतिद्वन्दी अनेरास्ववियुका सौगात पुरीले ९९३ मत पाएका छन् ।
प्रतिनिधिसभाको बैठकबाट नागरिकता विधेयक पारित गरिदैं
प्रतिनिधिसभाको बैठकबाट नागरिकता विधेयक पारित गरिदैं साथै, सो विधेयक आजै पारित गर्ने योजना रहेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
राजाले बनाएको नवराज सुवेदीको समितिमा राप्रपा नबस्ने (भिडियोसहित)
राजाले बनाएको नवराज सुवेदीको समितिमा राप्रपा नबस्ने (भिडियोसहित) उनले राजसंस्था पुस्र्थापनका लागि भन्दै नवराज सुवेदी वा अन्य कसैले बनाएको समितिमा आफू नबस्ने स्पष्ट पारे । जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपालाई सहयोग नै पुग्ने उनले बताए । 
अहिलेको व्यवस्था र संविधानको रक्षाको लागि सम्पूर्ण रुपमा कांग्रेस क्रियाशील हुने  (भिडियोसहित)
अहिलेको व्यवस्था र संविधानको रक्षाको लागि सम्पूर्ण रुपमा कांग्रेस क्रियाशील हुने (भिडियोसहित) प्रवक्ता महतले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल नरहेको जिकिर गरे । अहिले विपक्षमा रहेका माओवादीसहित अन्य दलहरू पनि अहिलेकै संविधानको रक्षाको पक्षमा रहेको भन्दै उनले सरकारमा आउँदा गणतन्त्रपक्षधर बलियो हुने बाहिर हुँदा कमजोर हुने भन्ने परिस्थिति नरहेको बताए । 
परराष्ट्रमन्त्रीको युक्रेनका विदेशमन्त्रीसँग माग: युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गरिदिनूस् 
परराष्ट्रमन्त्रीको युक्रेनका विदेशमन्त्रीसँग माग: युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गरिदिनूस्  नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने कुनै नीति नेपालको नरहे पनि मानव तस्करहरूमार्फत नेपालीहरूलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको स्पष्ट गर्दै मन्त्री डा. राणाले रुसी सेनामा कार्यरत रहेका ती सात नेपाली युद्धबन्दीका रूपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरूको रिहाइको माग गरेकी हुन्।
सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी जग्गाको समस्या समाधानका लागि नीतिगत सुधार गर्न सरकारलाई निर्देशन (भिडियोसहित)
सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी जग्गाको समस्या समाधानका लागि नीतिगत सुधार गर्न सरकारलाई निर्देशन (भिडियोसहित) उनले समस्या समाधानका लागि सरकारले गरेका पहललाई ध्यान दिन आग्रह गरे । मन्त्री अधिकारीले ऐन बनाएर नै बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गालगायत भूमिसँगसम्बन्धी समग्र समस्या समाधान गर्ने जिकिर गरे । 
ज्ञानेन्द्र शाहको मूर्खताले देशमा गणतन्त्र आयो - प्रचण्ड (भिडियोसहित)
ज्ञानेन्द्र शाहको मूर्खताले देशमा गणतन्त्र आयो - प्रचण्ड (भिडियोसहित) ज्ञानेन्द्र शाहको मूर्खताले देशमा गणतन्त्र आउनमा सहयोग पुगेको भन्दै प्रचण्डले पछिल्लो समय ज्ञानेन्द्रको मूर्खताबाट सुरु भएको बहसले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउन मद्दत गर्ने धारणा राखे । 
कसैलाई संघीयता मन नपरेपनि केही गर्न सकिन्न - सभापति देउवा (भिडियोसहित)
कसैलाई संघीयता मन नपरेपनि केही गर्न सकिन्न - सभापति देउवा (भिडियोसहित) कसैलाई संघीयता मन नपरेपनि केही गर्न नसकिने उनले बताए । सभापति देउवाले मुलुकको अहिलेको व्यवस्थाबाट फर्किन नसकिने स्पष्ट पारे । संघीय स्वरुप अनुसारको प्रदेश र स्थानीय तहलाई आवश्यक भूमिका र अधिकार दिनुपर्ने उनले बताए । सभापति देउवाले देशको एकतालाई कुनै पनि हालतमा खलबलिन दिन नहुने उल्लेख गरे । 
कांग्रेस–एमालेसहितको सरकारमा जादैनौं - प्रचण्ड (भिडियोसहित)
कांग्रेस–एमालेसहितको सरकारमा जादैनौं - प्रचण्ड (भिडियोसहित) प्रचण्डले इतिहासको चक्का पछाडी फर्काउने दुस्साहस भएको भन्दै सबै मिलेर त्यसको प्रतिवाद गरेर उपलब्धिलाई जोगाउनुपर्नेमा जोड दिए । राजावादीको क्रियाकपाल संविधान विपरीत भएको र जनतालाई फेरि एकचोटी रैती बनाउनेतिर प्रेरित रहेको उनको भनाइ छ ।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक बहुमतले पारित (भिडियोसहित)
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक बहुमतले पारित (भिडियोसहित) त्यसअघि विधेयकमाथि छलफलका क्रममा उठेका विषयमाथि जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले छिटो छरितो सेवा प्रवाह गरी सुशासनको प्रत्याभूति गर्न सरकारले विधेयक ल्याएको जानकारी दिए । उनले ऐनमा नसमेटिएका विषय नियमावली, निर्देशिका, विनियमावली, कार्यविधिमार्फत् संशोधन गरिने प्रतिबद्धता जनाए । 
Weather Update