Harsamaya
शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो :  प्रचण्ड (भिडियोसहित)
शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो :  प्रचण्ड (भिडियोसहित) उनले पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको अभियान सफल भएको दाबी गर्दै हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौंमा आयोजित जनप्रदर्शनमा व्यापक जनसमर्थन देखिएको बताए । 
माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी
माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी छ ।
विधेयक पारित गर्दा कुनै पार्टीको सामान्य गन्द पनि आउन हुँदैन् : सभापति खतिवडा (भिडियोसहित)
विधेयक पारित गर्दा कुनै पार्टीको सामान्य गन्द पनि आउन हुँदैन् : सभापति खतिवडा (भिडियोसहित) राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिले पेस गरेको प्रतिवेदनको दुई वटा बुँदा पारित गरेको छ ।
शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री (भिडियोसहित)
शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री (भिडियोसहित) अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउने बताएका छन् ।
मन्त्री सिंह र  भारतका विद्युतमन्त्री भट्टरबीच शिष्टाचार भेटवार्ता (भिडियोसहित)
मन्त्री सिंह र  भारतका विद्युतमन्त्री भट्टरबीच शिष्टाचार भेटवार्ता (भिडियोसहित) उपप्रधान एंव शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्रीसँग युुएइका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता (भिडियोसहित)
प्रधानमन्त्रीसँग युुएइका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता (भिडियोसहित) प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त अरब इमिरेट्स (युएइ) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानबीच शिष्टाचार भेटवार्ता भएको छ ।
एमालेको ‘युथ सेलिब्रेशन’ : ४० वर्षमुनिका एक लाख युवाहरूलाई सडकमा ल्याउने (भिडियोसहित)
एमालेको ‘युथ सेलिब्रेशन’ : ४० वर्षमुनिका एक लाख युवाहरूलाई सडकमा ल्याउने (भिडियोसहित) यो लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्र भएको भन्दै उन्नत लोकतन्त्र ल्याउने संकल्पका साथ अगाडि बढ्न यो सेलिब्रेशन गर्न लागेको उनको भनाई छ । 
उर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त, शिक्षा मन्त्री बने रघुजी पन्त
उर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त, शिक्षा मन्त्री बने रघुजी पन्त नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक कुलमान घिसिङको पक्षमा लागेर विभागीय मन्त्री दिपक खड्कालाई असहयोग गरिरहेको आरोप लागिरहेको बेला तामाङ बर्खास्तमा परेका हुन् ।
रजक र महर्जनका परिवारलाई १०-१० लाख राहत दिने सरकारको निर्णय (भिडीयोसहित)
रजक र महर्जनका परिवारलाई १०-१० लाख राहत दिने सरकारको निर्णय (भिडीयोसहित) सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का (भिडियोसहित)
सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का (भिडियोसहित) यस्तै, उनले काङ्ग्रेस र एमालेको बीचमा भएको समझदारीको काममा ढिला भएको भन्दै अब चाँडै एउटा कार्यदल बनाएर अगाडि बढ्ने बताए । उनले भने, ‘संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने कुरामा काङ्ग्रेस र एमालेको बीचमा एउटा समझदारी भएको छ । तर त्यो काममा ढिला भएको छ । संयन्त्रमा म छु । पार्टीको...
प्रधानमन्त्रीले शिक्षकका माग पूरा गर्नुको सट्टा होच्याउने र अपमानित गर्ने काम गरिरहेका छन् : माओवादी (भिडियोसहित)
प्रधानमन्त्रीले शिक्षकका माग पूरा गर्नुको सट्टा होच्याउने र अपमानित गर्ने काम गरिरहेका छन् : माओवादी (भिडियोसहित) उनले भने,‘अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा छन् । तर प्रधानमन्त्री शिक्षकका माग पूरा गर्नुभन्दा उनीहरूलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेका छन् । आउँदो १२ गतेदेखि संसद अधिवेशन हुँदैछ । शिक्षा विधेयक फास्ट ट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौं ।’
वैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने 
वैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने  बैठकमा शिक्षा विधेयकलाई पारित गर्न प्राथमिकता दिने कुरामा पनि ऐक्यवद्धता भएको छ । संसदमा आउने बित्तिकै दर्ता भएपछि एक दिनपनि पर नधकेलिकन कार्यसूचीका अन्य कामलाई होल्ड गरेर पनि शिक्षा विधेयकलाई पारित गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।
Weather Update