शिक्षामन्त्रीको राजीनामा र शिक्षक आन्दोलनप्रति शेखर कोइरालाको गम्भीर चासो
मंगलबार, वैशाख ९, २०८२
त्यसक्रममा घिमिरेले शिक्षामन्त्री शिक्षकहरूका मागप्रति सकारात्मक भएको भन्दै प्रधानमन्त्री ओलीकै बद्नियतका कारण शिक्षामन्त्रीको राजीनामा आएको हुनसक्ने कोइरालासँग भनेका थिए । त्यस्तै घिमिरेले तत्काल ऐन जारी गर्ने वातावरण मिलाउनका लागि कोइरालाको साथ पनि मागेका थिए ।
६ बुँदे माग सहित राप्रपा धनुषाले बुझायो ज्ञापन पत्र
मंगलबार, वैशाख ९, २०८२
धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको ज्ञापनपत्रमा प्रदर्शनका क्रममा शान्तिपूर्ण जमघटमा रहेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको आरोप लगाइएको छ ।
अहिलेको सरकार भ्रष्टाचारीको रक्षा गर्न जन्मिएको हो : प्रचण्ड
मंगलबार, वैशाख ९, २०८२
साथै उनले सरकार शिक्षकका माग सम्बोधन गर्न लाग्नुको साटो उनीहरूलाई अपमानित गर्न लागेको बताए । उनले सरकारले शिक्षकहरूलाई अपमानित गर्ने काम छोडेर गम्भीर रुपमा संवाद गर्न समेत सरकारलाई सुझाव दिए ।
एमाले सिध्याउँछु भन्नेहरूकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
मंगलबार, वैशाख ९, २०८२
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले सिध्याउँछु भन्नेहरूकै अगाडि अहिले पनि एमाले देशको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित भएको बताएका हुन् ।
ढाहरूबाट चल्दैन भन्ने भाष्य गलत छ : विश्वकर्मा
मंगलबार, वैशाख ९, २०८२
मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान,तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रममा बोल्दै उनले भर्खर बनाएका पार्टी चाहिँ जति वर्षकाले बनाए पनि स्वतः युवाको पार्टी हुने अनि पुराना पार्टी जसले पटक–पटक क्रान्ति, संघर्ष र आन्दोलन गरेर नागरिकहरूलाई स्वतन्त्र गर्नासाथै समृद्ध बनाउने प्रतिस्पर्धामा छन् ,त्यो चाहिँ स्वतः बुढाको पार्टी हुन्छ...
देशमा आन्दोलन चर्किएको छ, ओली बाँसुरी बजाएर बस्नुभएको छ : भुसाल
मंगलबार, वैशाख ९, २०८२
साथै उनले शिक्षकको आन्दोलन चलिरहेका बेला उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको बताए । उनले देशमा उकुसमुकुस निराशाको अवस्था रहेको र त्यही मौकामा पुनरुत्थानवादी र अराजक तत्वहरूले टाउको उठाउन खोजेको भन्दै आलोचना गरे ।
पुष्पलालको जन्म जिल्लमा मनाइयो कम्युनिष्ट पार्टीको स्थापना दिवस (भिडियाे सहित)
मंगलबार, वैशाख ९, २०८२
पार्टीको नीति र विचार ठिक छ भनिरहेको बेला समस्या आउनुको पछाडि कार्यशैली ठिक नभएको हुन सक्ने बताउँदै उनले अब कार्यशैलीलाई परिवर्तन गरी अघि बढ्नु पर्नेमा जोड दिए ।
संघीय संसदका तीनवटा समितिको बैठक बस्दै
मंगलबार, वैशाख ९, २०८२
जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २:३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल हुनेछ ।
एनआरएनएहरुबीच एकता कायम गर्न राष्ट्रपतिको सुझाव
सोमबार, वैशाख ८, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिपेक्ष्यमा गैरआवासीय नेपाली संघमा देखा परेको विवाद समाधानका लागि एनआरएनएकै अग्रजहरुले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
सोमबार, वैशाख ८, २०८२
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा इच्छाशक्ति भएमा नेपालमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात नियन्त्रण गर्न सकिने बताएका छन् ।
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
सोमबार, वैशाख ८, २०८२
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनको राजीनामा आएको हो ।
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन : ओली
सोमबार, वैशाख ८, २०८२
उनले सरकार दमनकारी नभइ लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए ।
समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव
सोमबार, वैशाख ८, २०८२
त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखे ।
साताको लोकप्रिय

