०८४ को निर्वाचनपछि एमाले एक्लैले सरकार चलाउँछ - एमाले महासचिव
बिहीबार, वैशाख २५, २०८२
४० वर्ष मुनिका युवालाई आरक्षणको विशेष व्यवस्था गर्ने पार्टी नेकपा एमाले नै भएको उनले दाबी गरे । पार्टीको वडादेखि केन्द्रसम्म ४० वर्ष मुनिका युवालाई आरक्षण गर्ने काम नेकपा एमालेले गरेको पोखरेलले बताए ।
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले भने : कानुनको कार्यान्वयन गर्ने बाहेक सरकारको कुनै पूर्वाग्रह थिएन
बिहीबार, वैशाख २५, २०८२
उनले प्रभावितहरुलाई सरकारका तर्फबाट उपलब्ध गराईने सेवा सुविधा उपलब्ध गराईरहेको बताए । बाँकीको छिट्टै सम्पन्न गर्ने प्रक्रिया अघि बढाइएको छ ।
राजावादीहरूको एकता कसैले टुटाउन सक्दैन : कमल थापा
बिहीबार, वैशाख २५, २०८२
साथै उनले राष्ट्रवादी शक्तिहरू एकताबद्ध भएर चाँडै भ्रष्ट व्यवस्था र कुशासनबाट मुलुकलाई मुक्त तुल्याउने बताए । उनले हिन्दु राष्ट्रको पुनःस्थापना गरी आर्थिक सुशासन कायम गर्ने दाबी समेत गरे ।
अध्यक्ष लिङ्देनको चेतावनी :आन्दोलनमा दमनको सहारा लिएमा बढारिनुपर्ने छ
बिहीबार, वैशाख २५, २०८२
उनले भने,‘जेठ १५ गतेदेखि गरिने आन्दोलन देशको लागि हो । अब निष्कर्षमा नपुगिकन छोड्नेवाला छैनौं । अहिलेको प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु–देशले थप क्षति व्यहोर्न नपरोस् भन्नको लागि आग्रह गर्दछु । समय छ सम्झौताको लागि तयारी गर्नुहोस् ।’
‘नीति तथा कार्यक्रम विगतको भन्दा महत्वपूर्ण र सकारात्मक’
बिहीबार, वैशाख २५, २०८२
नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकारको नीति तथा कार्यक्रम विगतको भन्दा केही महत्वपूर्ण र सकारात्मक प्रस्तुती भएको बताएका छन् ।
नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव (भिडियोसहित)
बिहीबार, वैशाख २५, २०८२
उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालभित्र उत्पादन भएको वस्तुको निर्यात बढाउनुपर्ने बताएका छन् ।
नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज हो : सांसद ढकाल
बिहीबार, वैशाख २५, २०८२
राष्ट्रिय स्वतन्त्रपार्टीका सांसद हरि ढकालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डी प्रक्रियामा प्रस्तुत भएको दस्तावेज भएको टिप्पणी गरेका छन् ।
देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित पुरातनवादी तत्त्वहरू छट्पटाएका छन् : प्रधानमन्त्री ओली
बिहीबार, वैशाख २५, २०८२
अधिनायकवाद र ताना शाहमा विश्वास गर्नेहरूले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्न समेत पछि नपरेको बताए ।
मन्त्रिपरिषद् बैठक बस्दै
बिहीबार, वैशाख २५, २०८२
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
प्रतिनिधि सभाको बैठक आज पनि जारी
बिहीबार, वैशाख २५, २०८२
प्रतिनिधि सभाको बैठक बिहीबार बिहान बस्दैछ । बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।
विपद् जोखिम न्यूनीकरणको लागि स्थानीय तहसँग सहकार्य गर्ने सरकारको तयारी
बुधबार, वैशाख २४, २०८२
उनले अन्य विपदबाट बच्ने सन्देश मूलक सामाग्री बनाइने जानकारी दिदै यस क्षेत्रमा स्थानीय तहले सहयोग गर्नुपर्ने पनि बताए ।
सरकार परिवर्तनको सम्भावना छैन, गठबन्धनमा धोका हुँदैन : कृष्णप्रसाद सिटौला
बुधबार, वैशाख २४, २०८२
सिटौलाले कांग्रेस देशको प्रमुख राजनीतिक शक्ति मात्र नभएर परिवर्तनको संवाहक समेत भएको बताए । त्यसैले कांग्रेस कार्यकर्ता बजारमा चल्ने हल्लाको पछि लाग्नु नहुने उनको धारणा छ।
लिङ्देन, थापा, सुवेदी र बिष्टले सामूहिक आन्दोलनको घोषणा गर्ने
बुधबार, वैशाख २४, २०८२
घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन , राप्रपा नेपालका अध्यक्ष कमल थापा , राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (बिपि)का सुशिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजावादी हिन्दुवादी संघ, संस्था र अभियानको सहभागीता रहने बुझिएको छ ।
साताको लोकप्रिय

-1739799408.png)