पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय
शनिबार, वैशाख २७, २०८२
मन्त्रालयले यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने पनि भनिएको छ ।
दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह (भिडियोसहित)
शुक्रबार, वैशाख २६, २०८२
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री केपी शर्मा होली र सत्तापक्षका सभापति शेरबहादुर देउवा नै दोषी रहेको बताएका छन् ।
ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीद्वारा संसदमै बधाई (भिडियोसहित)
शुक्रबार, वैशाख २६, २०८२
नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोदकुमार चौधरीले सरकारले ऊर्जा क्षेत्रमा कार्ययोजना बनाएर काम थालेको भन्दै ऊर्जा मन्त्रीलाई बधाई दिएका छन् ।
समयमै गर्भनर नियुक्ति नगर्दा अर्थतन्त्रलाई ठूलो असर पर्छ : प्रभु शाह
शुक्रबार, वैशाख २६, २०८२
आम जनता पार्टी–आजपाका अध्यक्ष प्रभु शाहले गर्भनर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने बताएका छन् ।
बालबालिकामाथि गरेको लगानी एकदमै न्यून छ यसलाई बढाऔं : सांसद राना (भिडियोसहित)
शुक्रबार, वैशाख २६, २०८२
नेपाली कांग्रेसकी सांसद् सिता कुमारी रानाले सरकारले बालबालिकामाथि गरेको लगानी एकदमै न्यून भएको बताएकी छन् ।
विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग (भिडियोसहित)
शुक्रबार, वैशाख २६, २०८२
नेकपा माओवादीका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउनको लागि माग गरेका छन् ।
काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा (भिडियो)
शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले काश्मिरमा भएको आतंकवादी हमलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले कडा निन्दा व्यक्त गरेको बताएका छन् ।
प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
शुक्रबार, वैशाख २६, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीसँग र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेट भएको छ ।
बजेट निर्माणमा जुट्यो कर्णाली सरकार, आगामी वर्ष बजेट बढ्ने
शुक्रबार, वैशाख २६, २०८२
कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहले कर्णालीको समृद्धिमा टेवा पुग्ने गरी बजेट ल्याउने तयारी गरिएको बताए । उनले कर्णालीका रणनीतिक योजनाहरूलाई बजेटको प्राथमिकतामा राखिने राखी चाँडो प्रतिफल दिने योजनाहरूलाई समावेश गर्ने तयारी गरिरहेको बताए ।
गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता
शुक्रबार, वैशाख २६, २०८२
आतंकवाद विरुद्धको लडाइँमा नेपाल सधैँ साथमा रहने बताउँदै मन्त्री लेखकले छिमेकी देशहरू विरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौँदेखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित कुराकानी भएको बताए ।
४२ घण्टापछि नेपालले भन्यो - आतंकवादविरुद्ध नेपाल दृढ छ
बिहीबार, वैशाख २५, २०८२
उक्त आक्रमणमा एक नेपाली नागरिक सुदिप न्यौपानेकोसमेत मृत्यु भएको थियो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ – यस दुःखद समयमा नेपाल र भारत एकतामा उभिएर यो पीडामा एकताबद्ध हुनुपर्छ ।
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता
बिहीबार, वैशाख २५, २०८२
प्रधानमन्त्रीको सरकारी निवासमा भएको सो भेटवार्तामा एमालेबाट उपप्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेल र संक्रमणकालीन न्याय सल्लाहकार अग्नि प्रसाद खरेल तथा गृह मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणालगायतको उपस्थित थियो ।
शेखरले भेटे स्वामी कैलाशानन्द महाराज, लगत्तै पुगे देउवा
बिहीबार, वैशाख २५, २०८२
स्वामी कैलाशानन्द गिरी महाराज धार्मिक भ्रमणका क्रममा नेपाल आएका छन् । शेखरले भेटे लगत्तै काँग्रेस सभापति शेर बहादुर देउवा उनलाई भेट्न गोकर्ण रिसोर्ट पुगेका थिए ।
साताको लोकप्रिय

