Harsamaya
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने कार्यसूची रहेको छ । 
युवा संघबाट निलम्बित युवान्तिका कुलुङले भनिन् : राजनीतिक प्रतिशोध साँधियो [भिडियो]
युवा संघबाट निलम्बित युवान्तिका कुलुङले भनिन् : राजनीतिक प्रतिशोध साँधियो [भिडियो] उनी युवा संघको १०औ राष्ट्रिय महाधिवेशन पोखराबाट खुला महिला सचिवालयमा सुमन पुरीको टिमबाट विजयी भएकी थिइन् । पुरीको टिमबाट विजयी भएकै कारण आफूमाथि अनेक षड्यन्त्र भइरहेको उनको भनाइ छ । 
श्रम र श्रमिकको सम्मान नभए मुलुक अगाडि बढ्न सक्दैन : श्रममन्त्री भण्डारी (भिडियोसहित)
श्रम र श्रमिकको सम्मान नभए मुलुक अगाडि बढ्न सक्दैन : श्रममन्त्री भण्डारी (भिडियोसहित) श्रममन्त्री शरतसिंह भण्डारीले मुलुक अगाडि बढ्न श्रम र श्रमिकको सम्मान हुनुपर्ने बताएका छन् ।
डा. शेखर कोइरालाको प्रश्न : हामीले कस्तो देश बनाउन खोजेका हौं ? (भिडियोसहित)
डा. शेखर कोइरालाको प्रश्न : हामीले कस्तो देश बनाउन खोजेका हौं ? (भिडियोसहित) नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक प्रणाली र प्रशासकीय चरित्रप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै वर्तमान शासन प्रणालीप्रति प्रश्न उठाएका छन् ।
रासायनिक मल आपूर्ति सुनिश्चित गर्न वाइसीएल नवलपुरले बुझायो सिडियोलाई ज्ञापन पत्र 
रासायनिक मल आपूर्ति सुनिश्चित गर्न वाइसीएल नवलपुरले बुझायो सिडियोलाई ज्ञापन पत्र  ‘यस्ता कार्यप्रति वाइसीएल नेपाल घोर भत्सर्ना तथा निन्दा गर्दछ र यस्तो कार्य अबिलम्ब रोकी रासायनिक मल आपूर्ति गर्न र वितरण प्रणाली न्यायोचित गर्न जोडदार माग गर्दछ’, ज्ञापन पत्रमा उल्लेख छ । 
संसद भवन निर्माणको म्याद थपिएको र मन्त्री अनुपस्थित भएकोमा सांसदहरू आक्रोशित
संसद भवन निर्माणको म्याद थपिएको र मन्त्री अनुपस्थित भएकोमा सांसदहरू आक्रोशित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद् हितराज पाण्डेले समितिको महत्वपूर्ण छलफलमा मन्त्रीलाई कतिखेरसम्म पर्खिराख्ने हो भन्नै सम्बन्धित व्यक्ति जिम्मेवार हुनुपर्ने बताए । 
सरकारको वर्ष दिनको मुल्यांकन गर्दा सोचेजस्तो काम हुन सकेन : नेता सिटौला [भिडियो]
सरकारको वर्ष दिनको मुल्यांकन गर्दा सोचेजस्तो काम हुन सकेन : नेता सिटौला [भिडियो] उनले भने,‘कसैको बहुमत छैन । पहिले प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला छाडेपछि एउटा परिस्थितिमा निर्माण भएको सरकार हो । वर्ष दिन भयो, वर्ष दिनको मुल्याङ्कन गर्र्दाखेरी सोचेजस्तो काम हुन सकेको छैन् । अपेक्षा गरे बमोजिम काम हुन सकेको छैन् । तर सरकार निरन्तर जान्छ । यो सरकारको विकल्पको...
आकाश प्रसाद उप्रेतीले ल्याए ‘विद्यार्थी आन्दोलन र नेविसंघ’
आकाश प्रसाद उप्रेतीले ल्याए ‘विद्यार्थी आन्दोलन र नेविसंघ’ देउवा निवास बुढानिलकन्ठमा पुस्तक सार्वजनिक कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवम् विद्यार्थी विभाग प्रमुख राजिव ढुङ्गना, कांग्रेस केन्द्रीय सदस्यहरू सीता गुरूङ ,प्रतिमा गौतम, प्रदिप सुनुवार, चितवन पार्टी सभापति राजेश्वर खनाल, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा ,नेपाल तरूण दल तथा नेविसंघका केन्द्रीय नेताहरूको उपस्थिति थियो ।
 संविधान सभा सदस्य राजकुमार श्रेष्ठ पुन: माओवादीमा सक्रिय हुने
 संविधान सभा सदस्य राजकुमार श्रेष्ठ पुन: माओवादीमा सक्रिय हुने संविधानसभा सदस्य समेत रहेका उनी माओवादी केन्द्रमै रहे पनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका थिए ।
नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी निषेध गरौँ : पूर्व मन्त्री  किराँती
नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी निषेध गरौँ : पूर्व मन्त्री किराँती शहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हुने,नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गर्ने लगायतका उनको सर्तहरू छन् ।
प्रदेशको पुनर्संरचनामा आवश्यक छ : मुख्यमन्त्री कँडेल
प्रदेशको पुनर्संरचनामा आवश्यक छ : मुख्यमन्त्री कँडेल आयुर्वेद चिकित्सकहरूसँगको छलफलमा मुख्यमन्त्री कँडेलले प्रशासनिक पुनर्संरचना हुँदा हाल कार्यरत कर्मचारीको वृत्ति विकासमा बाधा पर्न नदिइने विषयमा सरकार सचेत रहेको जानकारी दिए ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची 
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग अन्तरक्रिया कार्यक्रम तथा छलफल गरिने छ । 
Weather Update