एक वर्षमा लम्पी रोगबाट हजार भन्दा बढी चौपायाको मृत्यु
मंगलबार, कात्तिक २५, २०८२
कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगबाट एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुनसरी धरानले जनाएको छ ।
छिन्दु खोलाको पुलले स्थानीयको समस्या समाधान
मंगलबार, कात्तिक ४, २०८२
उनका अनुसार गुम्बा गाउँ र लाम्पाटा गाउँमा भोटे जनजातिका करिब ३५ घरधुरी परिवार बसोबास गरिरहेका छन् । छिन्दु खोलामा १० वर्षमा ७ जना बगेर बेपत्ता भएका थिए भने कयौँ भेडा, च्याङ्ग्रा, गोरु, भैँसी बगेका थिए। उक्त खोलामा पुल निर्माण नहुँदासम्म बर्षेनी ठुलो धनजनको क्षति हुँदै आएको थियो।
सुदुरपश्चिमका संसदीय सभापतिका लागि आज निर्वाचन हुदैँ
आइतबार, फागुन ४, २०८१
सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचन हुदैँछ ।
साताको लोकप्रिय

