Harsamaya
प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरु धराशायी - डा. शेखर
प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरु धराशायी - डा. शेखर नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरु धराशायी बन्दै गएको बताएका छन् ।
मधेश प्रदेशमा घरधुरी बीमा र नागरिक बीमा कार्यक्रम सुरु
मधेश प्रदेशमा घरधुरी बीमा र नागरिक बीमा कार्यक्रम सुरु त्यस्तै, नागरिक बीमाले आकस्मिक मृत्यु, शारीरिक अपांगता, र दुर्घटनामा घाइते भएका अवस्थालाई समेट्नेछ । नागरिक बीमाको अधिकतम सीमा १० लाख रुपैयाँ तोकिएको छ । मधेश प्रदेशका ८ वटै जिल्लामा बसोबास गर्ने जो कोहीले पनि यस बीमाको लाभ लिन सक्ने छन । 
बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन
बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै  मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रुपान्तरण गर्ने रणनीतिअन्र्तगत सक्रिय रुपमा काम गरिरहेको बताए । 
काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धुम्रपान निषेध [भिडियो]
काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धुम्रपान निषेध [भिडियो] उनले सार्वजनिक स्थलहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय पनि भएको पनि जानकारी दिएका छन् । 
प्रसूति तथा बालरोग अस्पतालको शिलान्यासपछि मुख्यमन्त्री भन्छन् : अब विदेशी विद्यार्थी तानौं [भिडियो]
प्रसूति तथा बालरोग अस्पतालको शिलान्यासपछि मुख्यमन्त्री भन्छन् : अब विदेशी विद्यार्थी तानौं [भिडियो] उपकुलपति थपलियाले पहिलो चरणको काम पूरा भएपछि थप संरचनाहरू विस्तार गर्दै शिक्षण अस्पतालको स्तर उन्नति गरिने उल्लेख गरेका छन् । उनले यो अस्पताल निर्माणले पूर्वाञ्चल विश्वविद्यालयलाई चिकित्सा शिक्षा र सेवा क्षेत्रमा नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
किन भयो प्रादेशिक अस्पताल मलंगवामा आकस्मिक बाहेकका सेवा बन्द ?
किन भयो प्रादेशिक अस्पताल मलंगवामा आकस्मिक बाहेकका सेवा बन्द ? नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ती जारी गरी चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ । अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. सन्जिव सिंहले दोषीमाथि कानूनी कारवाहीको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको बताए ।
हरेक दिन करिब १५ देखि २० जनाले आत्महत्या गर्छन् - डा.श्रीधर पौडेल [भिडियो]
हरेक दिन करिब १५ देखि २० जनाले आत्महत्या गर्छन् - डा.श्रीधर पौडेल [भिडियो] कतिपय ठाँउमा मानसिक रोगको उपचार पद्धति हुँदाहुँदै पनि मानिस उपचार गर्न नजाने र यस्ता रोगीहरुलाई हेलाको दृष्टिले हेर्ने चलन अझै रहेको बताए ।
नेपाल चीनबीच चारवटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
नेपाल चीनबीच चारवटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो । 
वीपी स्मृति अस्पतालले वीपी स्मृति दिवस मनाउने, शीर्ष नेताहरु सहभागी हुने
वीपी स्मृति अस्पतालले वीपी स्मृति दिवस मनाउने, शीर्ष नेताहरु सहभागी हुने नेपाली कांग्रेसका शीर्ष नेताहरूको विशेष सहभागितामा हुने कार्यक्रमहरूको मूल उद्देश्य बीपीको विचार र योगदानको स्मरण गर्नु रहेको अस्पतालका अध्यक्ष उमेश जंग रायमाझीले जानकारी दिए ।
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सकरात्मक : स्वास्थ्यमन्त्री पौडेल [भिडियो]
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सकरात्मक : स्वास्थ्यमन्त्री पौडेल [भिडियो] आज जस्तो अवस्था भएपनि नीजि क्षेत्रमा संस्थाहरु खुलिरहेको अवस्था छ । संस्था बढेपछि जनशक्ति बढेपछि समस्या बढ्छन् । त्यसैले उल्झन बढ्ने गरी हैन सहजीकरणको लागि कानूनी प्रवर्धन गर्नुपर्छ ।’ 
डेंगी नियन्त्रणमा सचेतना नै मुख्य उपाय : मन्त्री पौडेल (भिडियोसहित)
डेंगी नियन्त्रणमा सचेतना नै मुख्य उपाय : मन्त्री पौडेल (भिडियोसहित) स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’ को रूपमा मनाउने राष्ट्रिय अभियानको घोषणा गरेका छन् ।
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने सम्झौता अनुसार उक्त केन्द्रबाट अन्तरराष्ट्रिय स्तरको नवीन प्रविधि सहित सुलभ, गुणस्तरीय तथा बहु आयामिक एकीकृत मानसिक स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रमहरू संचालन गरिनेछ।
Weather Update