सर्लाहीमा निर्वाचनलक्षित नमुना मतदान
आइतबार, फागुन १०, २०८२
मतदान केन्द्रको सुरक्षा प्रबन्ध, मतदाता प्रवेश, मतदाताले मतपत्र कसरी बुझ्ने, स्वस्तिक छाप कहाँ र कसरी लगाउने, गोप्य कक्षमा प्रवेश गर्दा ध्यान दिनुपर्ने विषय, मतपत्र मोड्ने तरिका तथा मतपेटिकामा सुरक्षित रूपमा खसाल्ने प्रक्रिया, आपतकालीन अवस्था व्यवस्थापन, भीड नियन्त्रण तथा समन्वयात्मक कार्य प्रणालीको व्यवहारिक अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड
शनिबार, फागुन ९, २०८२
तामाङले मतदातालाई परिवर्तन र समृद्धिको यात्रामा साथ दिन आह्वान गर्दै आफ्नो योजनालाई कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
प्रतिनिधिसभा निर्वाचन निष्पक्ष बनाउन कडा सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
शनिबार, फागुन ९, २०८२
प्रधानमन्त्री कार्कीले छोटो अवधिमा निकै मिहिनेत गरेर निर्वाचनको वातावरण बनाएको र सुरक्षाको योजनासमेत तयार गरेकोमा सन्तोष व्यक्त गर्दै सम्बद्ध अधिकारीहरुलाई धन्यवाद दिइन् ।
‘र्यापरलाई ‘भित्ते प्रधानमन्त्री’का रुपमा उचालेर देश अर्को संकटतिर हेलिदैछ’
शनिबार, फागुन ९, २०८२
जेनजी सुजन पौडेलले यथास्थितिमा हुने निवार्चनलाई जनताले प्रतिवाद गर्ने र त्यसबाट देशलाई क्षति हुने संकेत रहेको बताए । सोबाट हुने क्षितिको जम्मेवार शुसिला कार्की सरकार हुने चेतावनी दिए ।
सुदूरपश्चिममा निर्वाचन : देउवाको अनुपस्थिति कांग्रेसका लागि प्रतिउत्पादक
शनिबार, फागुन ९, २०८२
सुदूरपश्चिमबाट चुनाव लडेर देशकै राजनीतिमा प्रभाव पार्ने कांग्रेसकै रमेश लेखक पनि यस पटक निर्वाचनबाट बाहिर छन् । लेखकको चुनाव लड्ने चाहना हुँदाहुदै उनलाई कांग्रेस नेतृत्वले टिकट दिन चाहेन ।
कुलमान नआएपछि निरास कार्यकर्ता, राजेशले गरे सम्बोधन
शनिबार, फागुन ९, २०८२
त्यसपछि कार्यकर्ता निराश हुँदै फर्कन थालिसकेका थिए । अन्ततः अध्यक्ष घिसिङ कार्यक्रममा नआउने जानकारी आयो । त्यसको कारण खुलाइएको छैन् ।
सुनसरीमा कांग्रेस र रास्वपाबीच झडप
शनिबार, फागुन ९, २०८२
विवाद चर्किँदै जाँदा हात हालाहालको स्थिति सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरी भीड नियन्त्रणमा लिएको थियो। घटनापछि क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।
निर्वाचन पश्चगामी र अग्रगामीबीच हुँदैछ, हामी अग्रगामी हौं, जित्छौं : बदन भण्डारी [भिडियोसहित]
शनिबार, फागुन ९, २०८२
उनले घण्टी बजाउँदै जनतामाझ गएको पाँच वर्षमा पनि काम गर्न नसके अर्को पटक यही घण्टीले जनताले झटारो हान्ने नैराश्यता जनतामा रहेको भन्दै काभ्रेको हितका लागि काम गर्ने बताए ।
अहिले हत्यारा र विध्वंशकारी राजनीतिक प्रवृत्ति आमनेसामने छन् : प्रचण्ड
शनिबार, फागुन ९, २०८२
उनले अहिले देशमा शान्तिपूर्ण आन्दोलन गर्नेलाई टाउकोमा ताकेर गोली हान्ने र देश जलाउने राजनीतिक प्रवृत्ति आमनेसामने भएको टिप्पणी गरे । यिनै हत्यारा र विध्वंशकारी दुई प्रवृत्ति विरुद्ध नेकपा खडा भएको उनको भनाई छ ।
रास्वपा चुनाव भाँड्न खोज्दैछ : एमाले
शनिबार, फागुन ९, २०८२
एमालेले आगामी निर्वाचनलाई ‘देश बनाउने र जलाउने’ बीचको जनमत सङ्ग्रहका रूपमा लिएको जनाएको छ ।
कास्की २ मा जलवायु विज्ञ कुशल गुरुङको ‘उज्यालो नेपाल’बनाउने योजना के छ ?
शनिबार, फागुन ९, २०८२
निकै प्रतिस्पर्धात्मक रुपमा चासोका साथ हेरिएको कास्की २ मा एमालेबाट रश्मि आचार्य, कांग्रेसका मधु बास्तोला, नेकपाका हेमबहादुर थापा (आमोद), राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङलगायतका उम्मेदवार मैदानमा छन् ।
कर्णालीको दुःख बेचेर दर्जनौं व्यक्ति सांसद र मन्त्री बने, तर कर्णालीका दुःख ज्युँकात्यूँ
शनिबार, फागुन ९, २०८२
कर्णालीको बिकासका लागि चुनावी नारा होइन दीर्घकालीन विकास योजना बनाई लागू गर्नुमा स्थानीयहरुको भनाई छ ।
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
शनिबार, फागुन ९, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई आज पक्राउ गरिएको जानकारी दिए ।
साताको लोकप्रिय

