उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौं - सरकारले आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।
रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ १५:५२
प्रतिक्रिया दिनुहोस्